हल्दिबारीका दुई बालकको भारतबाट उद्धार

न्यूज सञ्जाल १३ असार २०८०, बुधबार ०७:५८

झापा । झापा हल्दिबारीका दुई बालकको भारतबाट उद्दार गरिएको छ । उनीहरुको मंगलबार दिउँसो उद्दार गरिएको हो । हल्दिबारी गाउँपालिका १ का बालक लक्ष्मण बस्नेत र विमल आचार्य दुई दिनदेखि बेपत्ता भएका थिए ।   उनीहरूको खोजी गर्ने क्रममा भारतमा ...

अर्जुनधारामा लागूपदार्थविरुद्ध सामुहिक जनचेतना कार्यक्रम

न्यूज सञ्जाल १३ असार २०८०, बुधबार ०७:१९

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा लागूपदार्थ दुव्र्यसनी अन्त्यका लागि सामुहिक जनचेतना कार्यक्रम गरिएको छ ।   सामाजिक विकास शाखाको आयोजनामा समाजमा रहेका कुरीति, कुप्रथा तथा लागुपदार्थ दुव्र्यसनी निवारणका लागि सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि उक्त कार्यक्रमको आयोजना गरिएको ...

शिवसताक्षीमा ट्रक र कार दुर्घटनाः बाबुछोरीको मृत्यु

न्यूज सञ्जाल १२ असार २०८०, मंगलवार ०८:४६

झिलझिले । झापाको शिवसताक्षी नगरपालिकामा दुई वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु ...

हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

न्यूज सञ्जाल १२ असार २०८०, मंगलवार ०८:३७

झापा । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेका छन् ।   प्रहरीका अनुसार मंगलबार बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका २ स्थित देउनियाँ खोलाको ...

टिपर दुर्घटनाः पाँच घण्टामा भेटियो शव

न्यूज सञ्जाल १२ असार २०८०, मंगलवार ०७:४७

शनिश्चरे । झापाको अर्जुनधारा ७ स्थित गढीमा सञ्चालित मंगलश्री क्रसरमा भएको टिपर दुर्घटनामा परी मृत्यु भएका मजदुरको शव करिब ५ घण्टापछि फेला पारिएको छ ।   सोमबार दिउँसो ४ बजेतिर ताप्लेजुङ घर भइ मंगलश्री क्रसरमा काम गर्ने अन्दाजी २२ वर्षीय ...

अर्जुनधारामा टिपर पल्टिँदा एक जनाको मृत्यु, शव अझै भेटिएन

न्यूज सञ्जाल ११ असार २०८०, सोमबार २०:४८

शनिश्चरे । झापाको अर्जुनधारा ७ स्थित गढीमा सञ्चालित मंगलश्री क्रसरमा टिपर पल्टिँदा एक जना मजदुरको घटनास्थलमै मृत्यु भएको बताइएको छ । तर, घटना भएको चार घण्टा बित्दा पनि शव भने भेटिएको छैन ।   सोमबार दिउँसो ४ः३० बजेको समयमा ताप्लेजुङ ...

हेवाखोला तर्न तुइन र फड्केको सहारा

न्यूज सञ्जाल १० असार २०८०, आईतवार ०८:२६

फिदिम । पाँचथर र ताप्लेजुङ जोड्ने हेवाखोलामा ओहोरदोहोरका लागि फड्के पुलको निर्माण गरिएको छ । बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको मोटरेबल पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि आवतजावतका लागि फड्के पुल निर्माण गरिएको हो ।   ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका ...

अर्जुनधारामा सातदिने ‘मेरो आवाज’ तालिम सम्पन्न

न्यूज सञ्जाल १० असार २०८०, आईतवार ०८:०६

यमुना ढुंगाना (प्रशिक्षार्थी पत्रकार) शनिश्चरे । झापाको अर्जुनधारा नगरको पहिलो एफएम स्टेशन मेरो रेडियोले सञ्चालन गरेको ७ दिने मेरो आवाज तालिम शनिबार सम्पन्न भएको छ । अर्जुनधारा ८ स्थित मेरो रेडियोको सभाहलमा रेडियोका अध्यक्ष शंकर सुवेदीको अध्यक्षतामा आयोजित तालिम सम्पन्न ...

धनकुटामा सासुको हत्या आरोपमा बुहारी पक्राउ

न्यूज सञ्जाल ९ असार २०८०, शनिबार ०७:२०

धनकुटा । धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई शुक्रबार पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले गत आइतबार ६३ वर्षीया सासू सुकमाया ...

ओखलढुंगा: पहिरोमा एकै परिवारका ४ जनाको मृत्यु

न्यूज सञ्जाल ८ असार २०८०, शुक्रबार १४:०७

ओखलढुंगा । चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार रातिको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ, उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङ, उनीहरुका छोरा १० वर्षीय दिनेश गुरुङ र १८ महिनाकी ...

1 … 196 197 198 199 200 … 769
×