झापामा १७ ग्राम ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ

न्यूज सञ्जाल ८ असार २०८०, शुक्रबार १३:५२

झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई झापा प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिकाको झापा बजारबाट ती व्यक्ति पक्राउ परेका हुन् ।   इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले काठमाडौँको चन्द्रगिरी नगरपालिका १५ बस्ने अच्युतकुमार मगरलाई पक्राउ गरेको ...

दोस्रो विवाह गर्ने चौधरी बेहुली अन्माउने बेला पक्राउ

न्यूज सञ्जाल ७ असार २०८०, बिहीबार २१:३१

गौरादह । सम्बन्ध विच्छेदसम्बन्धी अदालतमा मुद्दा चलिरहेको अवस्थामा दोस्रो विवाह गर्ने एक जनालाई प्रहरीले गौरादहबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी १९ तरहराका साजनकुमार चौधरी रहेका छन् ।   बेहुला चौधरीसंगै बेहुलाका बुबासमेत पक्राउ परेका छन् । उनीहरुलाई ...

केर्खामा बसको ठक्करले ५ वर्षीय बालकको मृत्यु

न्यूज सञ्जाल ७ असार २०८०, बिहीबार २०:१०

झापा । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा-क्याम्पा सडकखण्डअन्तर्गत केराधापमा आज दिउँसो बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।   केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे १ ख १५१८ नम्वरको यात्रुबसले अपराह्न ४ः४५ बजे ठक्कर दिँदा विद्यालयबाट घर फर्कदै गरेका ...

पाँचथरका बाढीपीडितलाई तुइनबाट राहत पठाइयो

न्यूज सञ्जाल ७ असार २०८०, बिहीबार ०८:०२

फिदिम । जिल्लाकै दुर्गम मानिने याङवरक गाउँपालिका १ खोलाघारी चोकमागुमा गएको पहिरोका कारण विस्थापित भएका पीडितलाई तुइनमार्फत राहत सामग्री पठाइएको छ ।   असार ४ गते विस्थापित भएका उनीहरूलाई हेवा खोलामा तुइन टाँगेर खोला पारी बुधबार साँझ पहिलोपटक राहत सामग्री ...

कोशीमा आएको बाढीले श्रीलंका टापुमा कटान सुरु

न्यूज सञ्जाल ६ असार २०८०, बुधबार ०७:३९

विराटनगर । सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुरको बीचमा पर्ने श्रीलंका टापुमा कटान सुरु गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ को शिबाइ टोल क्षेत्र र उदयपुर जिल्लाको बेलका नगरपालिका ८ को पश्चिमी भागमा पर्ने श्रीलंका टापुमा मंगलबार दिउँसोबाट ...

प्रादेशिक अस्पतालमै रेविजविरुद्धको भ्याक्सिन अभाव

न्यूज सञ्जाल ५ असार २०८०, मंगलवार २०:०५

झापा । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा दुई हप्तादेखि रेविजविरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामी उपचार नगराई फर्कन बाध्य भएका छन् ।   प्रदेश सरकारसँगै रेविजविरुद्धको भ्याक्सिन अभाव हुँदा अस्पताल प्रशासनले गत जेष्ठ २३ गते नै भ्याक्सिन सेवा बन्द गरिएको भनी सूचना ...

हेँवा खोलामा बेली ब्रिज जडान सुरु, १५ दिनमा सकिने

न्यूज सञ्जाल ५ असार २०८०, मंगलवार १९:४३

पाँचथर । मेची राजमार्गको पाँचथर-ताप्लेजुङ जोड्ने हेवाखोलामा अस्थायी बेली ब्रिज निर्माणको काम सूरु भएको छ । बाढीले पुल बगाएदेखि नै बेली ब्रिज निर्माणको काम थालिएको हो ।   कुनै अवरोध नआएमा १५ दिनमा बेली ब्रिज निर्माण सम्पन्न हुने सडक डिभिजन ...

झापामा ४ लाख घुस रकमसहित ३ कर्मचारी पक्राउ

न्यूज सञ्जाल ५ असार २०८०, मंगलवार १९:३०

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई चार लाख घुस रकमसहित पक्राउ गरेको छ ।   आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले ...

तनहुँको पहिरोमा झापा शिवसताक्षीका भीम भुजेलको मृत्यु

न्यूज सञ्जाल ५ असार २०८०, मंगलवार १९:०९

झापा । पृथ्वी राजमार्गको सडक विस्तारको काम गरिरहेका बेला पहिरोमा पुरिएर तनहुँमा एक मजदुरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।   म्याग्दे गाउँपालिका-१ माथिल्लो गुणादीमा सोमबार साँझ पृथ्वी राजमार्ग मुग्लिङ पोखरा सडक खण्डमा काम गर्ने एक जनाको ...

धनकुटाको ध्वजे डाँडामा २२ देशको झण्डा

न्यूज सञ्जाल ५ असार २०८०, मंगलवार ०८:०४

धनकुटा । पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका ५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झण्डा राखिएको छ ।   गाउँपालिकाले सोमबार एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झण्डा फहराइएको छ ...

1 … 197 198 199 200 201 … 769
×