बाढीपहिरोबाट २४ जनाको मृत्यु, २५ बेपत्ता
झापा । मनसुन सुरु भएयता नेपालमा बाढीपहिरोबाट हालसम्म २४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको पूर्वतयारी तथा प्रतिकार्य शाखाले दिएको जानकारीअनुसार पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते छन् । अहिलेसम्म ...