इलाममा जबरजस्ती करणी गर्ने बुबालाई जन्मकैद
इलाम । आफ्नै १२ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । बुबा र छोरीको उमेर मात्र २३ वर्ष फरक छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात ...