भद्रपुरबाट ब्राउनसुगरको कारोबारी पक्राउ

न्यूज सञ्जाल २१ जेष्ठ २०८०, आईतवार १९:२५

भद्रपुर । झापाको भद्रपुरमा लागुऔषध ब्राउनसुगरको बेचबिखन गर्ने एक कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ७ का ३७ वर्षीय अजित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   जिप्रका झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार विश्वकर्माको ...

असारमा मात्रै मनसुन भित्रिने, अझै केही दिन गर्मी बढ्ने

न्यूज सञ्जाल २१ जेष्ठ २०८०, आईतवार ०८:०६

झापा । यसपालि मनसुन भित्रिन ढिलाइ हुने भएको छ । भारतमै मनसुन आउन ढिलाइ भइरहेकाले नेपालमा पनि ढिलो हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छन् । उनका अनुसार भारतमा मनसुन भित्रिएको दुई, तीन दिनपछि बल्ल नेपालमा मनसुन आउँछ ...

मोटरसाइकल दुर्घटनामा घाइते बुद्धशान्तिकी एलिसाको मृत्यु

न्यूज सञ्जाल २० जेष्ठ २०८०, शनिबार १६:३२

झापा । मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी झापा बुद्धशान्ति १ की २१ वर्षिया एलिसा अधिकारीको मृत्यु भएको छ । आठ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।   जेठ १२ गते बिहान ११ बजे ...

अर्जुनधारामा ७ दिने पत्रकारिता तालिम सुरु

न्यूज सञ्जाल २० जेष्ठ २०८०, शनिबार १६:२२

शनिश्चरे । अर्जुनधारा नगरपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा आजदेखि आम सञ्चार तथा पत्रकारिता तालिम सुरु भएको छ ।   अर्जुनधारा नगरपालिकाका सबै वडाका इच्छुक सहभागीलाई समेटेर सुरु गरिएको तालिमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख खड्गमाया पराजुलीले गरेकी थिइन् ...

स्वास्थ्यकर्मीलाई बाह्रघरे करातेको सम्मान

न्यूज सञ्जाल २० जेष्ठ २०८०, शनिबार १६:१०

शनिश्चरे । अर्जुनधारा ९ मा रहेको बाह्रघरे कराते डोजोले गाउँघरमा स्वास्थ्य सेवा पुराएको भन्दै स्वास्थ्यकर्मी दम्पत्तिलाई पैसाको माला लगाएर अनौठोरुपमा सम्मान गरेको छ ।   शनिश्चरे अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट खेम दाहाल र प्रकृति दाहाललाई डोजोले सम्मान गरेको हो । ...

बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट बृद्धको मृत्यु

न्यूज सञ्जाल १९ जेष्ठ २०८०, शुक्रबार २०:५२

झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित सयपत्री चौकमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको ज्यान गएको छ ।   उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प १७६५ नम्बरको मोटरसाइकलले दिउँसो १ः३० बजेतिर बाटो काट्ने क्रममा पैदलयात्री स्थानीय ६५ वर्षीय बलबहादुर बस्नेतलाई ...

पौडी खेल्ने क्रममा कनकाईका सलिमको मृत्यु

न्यूज सञ्जाल १९ जेष्ठ २०८०, शुक्रबार २०:२०

झापा । अत्यधिक गर्मीका कारण खोलामा पौडी खेल्ने क्रममा डुबेर झापा कनकाई नगरपालिका एक युवाकाे मृत्यु भएकाे छ । कनकाई २ का २१ वर्षीय सलिम गुरागाईको शुक्रबार साँझ (आज) डुबेर मृत्यु भएको हाे ।   कनकाई नगरपालिका २ निवासी गुरागाई ...

अर्जुनधारा नगरपालिकाका कर्मचारी संगठित, अध्यक्षमा चिरञ्जीवी खवास

न्यूज सञ्जाल १९ जेष्ठ २०८०, शुक्रबार १९:४३

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा कार्यरत कर्मचारीहरु संगठित भएका छन् । आज भएको कर्मचारी हक हित संरक्षण मञ्चको प्रथम अधिवेशनले चिरञ्जीवी खवासको अध्यक्षता नयाँ नेतृत्व चयन गरेको हो ।   अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिं गोम्देन तामाङले उद्घाटन गरेको अधिवेशनबाट मञ्चको ...

गैरनेपाली चालकविरुद्ध बिर्तामोडका अटो चालक आन्दोलित

न्यूज सञ्जाल १९ जेष्ठ २०८०, शुक्रबार ०८:३८

बिर्तामोड । बिर्तामोड क्षेत्रमा गैरनेपाली चालकहरु प्रवेश गरी अटो सञ्चालन गरेपछि त्यसको अवरोधमा नेपाली चालकहरु आन्दोलित भएका छन् ।   बिर्तामोड क्षेत्रमा मात्र २५० जनाभन्दा बढी भारतीय मुलका अटो चालकहरु रहेको भन्दै नेपाली व्यवसायीले तत्काल नियन्त्रण गर्न सरोकारवाला निकायसँग माग ...

अर्जुनधारामा सामुदायिक विपद् व्यवस्थापनको नमुना अभ्यास

न्यूज सञ्जाल १९ जेष्ठ २०८०, शुक्रबार ०७:३७

शनिश्चरे । अरिदमन गण चारआली ब्यारेकको आयोजनामा बिहीबार सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।   जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाईटी झापाको सहकार्यमा आयोजित उक्त अभ्यास अर्जुनधारा ...

1 … 202 203 204 205 206 … 769
×