अर्जुनधारामा आमसञ्चार तथा आधारभूत पत्रकारिता तालिम

न्यूज सञ्जाल २६ जेष्ठ २०८०, शुक्रबार १८:२५

शनिश्चरे । झापाको अर्जुनधारामा आमसञ्चार तथा पत्रकारिता तालिम लिन इच्छुकलाई ७ दिने आधारभूत तालिम दिइएको छ ।   अर्जुनधारा ८ नम्बर वडा कार्यालयले आयोजना गरेको तालिम शुक्रबार सम्पन्न भएको हो । गएको जेठ २० गतेदेखि आयोजित सात दिने आमसञ्चार तथा ...

कनकाईबाट ब्राउन सुगरसहित २ जना पक्राउ

न्यूज सञ्जाल २६ जेष्ठ २०८०, शुक्रबार १७:५६

सुरुङ्गा । झापाको कनकाई नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   हिजो (बिहीबार) राति अन्दाजी साडे ९ बजे बनकाई नगरपालिका वडा नम्बर ३ का राजकुमार सिटौलाको घरमा डेरामा बस्ने झापा गाउँपालिका ४ का २६ ...

अर्जुनधारा १० का टोलबासी लागुऔषध दुव्यर्सनविरुद्ध अभियानमा

न्यूज सञ्जाल २५ जेष्ठ २०८०, बिहीबार १९:५४

शनिश्चरे । झापा अर्जुनधारा १० का टोलबासी वडाले सञ्चालन गरेको लागुऔषध दुव्यर्सनविरुद्धको जनहातेमालो अभियानमा सरिक भएका छन् । अभियानअन्तर्गत वडा कार्यालयले आयोजना गरेको छुट्टा छुट्टै कार्यशालामा सहभागी बन्दै अभियानमा जुटेका हुन् ।   वडाले तीन वटा टोलमा तीन दिनसम्म सरोकारवालासँग ...

गर्मीले अर्जुनधाराका विद्यालयमा विदा लम्बाइयो

न्यूज सञ्जाल २४ जेष्ठ २०८०, बुधबार २०:०५

शनिश्चरे । गर्मी अत्यधिक बढ्दै गएपछि अर्जुनधारा नगर क्षेत्रमा रहेका सबै विद्यालयमा विदा लम्बाइएको छ । अर्जुनधारा नगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै थप २ दिन विदा लम्ब्याइएको जनाएको छ ।   यसअघि नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले सूचना जारी ...

लागुऔषध दुर्व्यसनविरूद्ध अभिभावक नै लाग्नुपर्नेमा जाेड

न्यूज सञ्जाल २३ जेष्ठ २०८०, मंगलवार १७:४२

शनिश्चरे । अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि अभिभावक नै अघि सर्नुपर्ने बताएकी छन् ।   अर्जुनधारा १० नम्बर वडा कार्यालयले आयोजना गरेको लागुपदार्थ दुव्र्यसनविरुद्धको जनहातेमालो अभियानको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत राईले आफ्ना सन्तानलाई ...

१९ ग्राम ब्राउन सुगरसहित इलामका ३ जना पक्राउ

न्यूज सञ्जाल २२ जेष्ठ २०८०, सोमबार १७:३६

इलाम । ईलाका प्रहरी कार्यालय पशुतिनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा तीन जना युवालाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा इलाम नगरपालिका ९ का २७ वर्षीय निशान खवास, फाकफोकथुम गाउँपालिका १ का २५ वर्षीय बिमल ...

चार वर्षदेखि हुन नसकेको हलुवागढको साधारणसभा सम्पन्न

न्यूज सञ्जाल २२ जेष्ठ २०८०, सोमबार ०८:४५

शनिश्चरे । लामो समयदेखि हुन नसकेको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । विविध समस्याका कारण आर्थिक वर्ष ०७६/०७७ देखि नियमित साधारणसभा हुन सकेको थिएन ।   झापाको अर्जुनधारा १ स्थित हलुवागढको आइतबार २३औं वार्षिक ...

अर्जुनधार ३ का महिलालाई क्षमता विकास तथा उद्घोषण तालिम

न्यूज सञ्जाल २२ जेष्ठ २०८०, सोमबार ०८:०१

खुदुनाबारी । झापा अर्जुनधारा ३ का महिलाहरुलाई लक्षित क्षमता विकास तथा उद्घोषण तालिम आइतबार सम्पन्न भएको छ । उनीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ अर्जुनधारा ३ नम्बर वडा कार्यालयले तालिमको आयोजना गरेको हो ।   वडास्तरीय महिला समितिको व्यवस्थापनमा अर्जुनधारा ...

अर्जुनधाराका विक्रम र फिदिमका मदन ३६ ग्राम ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल २२ जेष्ठ २०८०, सोमबार ०७:३७

झापा । बिर्तामोडको बसपार्कबाट प्रहरीले ठूलो मात्रामा ब्राउन सुगरसहित दुई कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा र पाँचथर फिदिमका युवा छन् ।   हिजो (आइतबार) साँझ ६ः३० बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बसपार्कस्थित मेमेङ होटल एण्ड ...

गर्मी छल्न ‘नमस्ते झरना’मा पर्यटकको घुइँचो

न्यूज सञ्जाल २१ जेष्ठ २०८०, आईतवार २०:२०

धरान । तराईका जिल्लामा अहिले उखरमाउलो गर्मी छ । तराईका जिल्लासँग जोडिएका पहाडी जिल्लाका क्षेत्र पनि गर्मीले प्रभावित बनिरहेको अवस्था छ । अन्य स्थानमा गर्मी बढे पनि धरानमा शितलै हुन्थ्यो । तर, अहिले धरानमा पनि गर्मी उखरमाउलो बनेको छ । ...

1 … 201 202 203 204 205 … 769
×