अर्जुनधारामा पोषणसम्बन्धी कार्यक्रम ल्याउनुपर्नेमा जोड

न्यूज सञ्जाल १८ जेष्ठ २०८०, बिहीबार १७:४१

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारी लक्षित पोषण सम्वेदनशील कार्यक्रमअन्तर्गत एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।   अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका बहुक्षेत्रीय पोषण कार्यक्रम संयोजक सञ्जीव लामा घिसिङले सहजीकरण गरेका थिए । ...

अर्जुनधारामा पानी चुहाउँदै नदीजन्य सामग्री बोक्न नपाइने

न्यूज सञ्जाल १७ जेष्ठ २०८०, बुधबार १९:३०

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले नदीजन्य सामग्री ब्यवस्थित तवरले मात्र ढुवानी गर्न दिने भएको छ । सडकमा असुरक्षा बढेको भन्दै नगरले नदीजन्य सामग्री ढुवानीमा कढाई गर्ने भएको हो ।   ब्यवसायीले अब नदीजन्य सामग्री नगरका सडकबाट पानी चुहाउँदै ढुवानी गर्न पाउने ...

१८ घण्टापछि २७ पहिचानवादी नेता तथा कार्यकर्ता रिहा

न्यूज सञ्जाल १७ जेष्ठ २०८०, बुधबार ०७:४२

विराटनगर । आन्दोलनको नेतृत्व गरिरहेका नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का उपाध्यक्ष अशोक चेम्जोङ्ग लिम्बुलगायतका २७ जना पहिचानवादी नेता तथा कार्यकर्ताहरू रिहा भएका छन् । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनको क्रममा निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि पक्राउ परेका २७ जना ...

मानव स्वास्थ्यका लागि पशुपंक्षी स्वस्थ राखिनुपर्नेमा जोड

न्यूज सञ्जाल १६ जेष्ठ २०८०, मंगलवार ०८:०३

शनिश्चरे । मानव स्वास्थ्य स्वस्थ राख्नका लागि पशुपंक्षी र वरिपरिको वातावरण पनि स्वस्थ हुनुपर्नेमा जोड दिइएको छ । अर्जुनधारा नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले आयोजना गरेको एकदिने वन हेल्थ एप्रोच अन्तरक्रिया कार्यक्रममा त्यस्तो जोड दिइएको हो ।   अर्जुनधारा ...

अर्जुनधाराका विवेक जबरजस्ती करणीको आरोपमा पक्राउ

न्यूज सञ्जाल १४ जेष्ठ २०८०, आईतवार १८:०४

बिर्तामोड । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधाराका युवा छन् ।   झापा प्रहरीका अनुसार १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ११ स्थित स्टाप चोक बस्ने २७ वर्षीय ...

सतासी झरनाको दहमा डुबेर झापाका युवकको मृत्यु

न्यूज सञ्जाल १३ जेष्ठ २०८०, शनिबार २१:५५

झापा । इलामको माई नगरपालिका ८ भएर झापाको शिवसताक्षी नगरपालिकातर्फ झर्ने सतासी झरनाको दहमा डुबेर झापा कमल गाउँपालिकाका एक युवकको मृत्यु भएको छ ।   साथीसंग घुम्न गएका कमल गाउँपालिका ५ पाडाजुँगीका २१ वर्षीय निश्चल भण्डारीको दिउँसो १२ः१० बजे डुबेर ...

झापाको बुद्धशान्तिमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

न्यूज सञ्जाल १३ जेष्ठ २०८०, शनिबार २१:३७

झापा । झापाको बुद्धशान्तिमा स्कुल बसको ठक्करबाट शनिबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ४ निवासी ८ वर्षीया सोमिया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   बुद्धशान्ति ४ स्थित जोरलाबरको भित्री सडक खण्डमा ...

पत्रकारले आदिवासी समुदायको परम्परागत विषयमा जोड दिनुपर्ने

न्यूज सञ्जाल १२ जेष्ठ २०८०, शुक्रबार २०:३१

बिर्तामोड । झापाको बिर्तामोडमा एकदिने विकास पत्रकारितासम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।   कार्यक्रमलाई लेखक तथा सञ्चारकर्मी केदार शर्माले फरक ढंगबाट सहजीकरण गरेका थिए । ...

भद्रपुरबाट १९५ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

न्यूज सञ्जाल १२ जेष्ठ २०८०, शुक्रबार १९:१८

बिर्तामोड । झापाको भद्रपुरको क्याम्पस मोडबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकलमा आउँदै गरेका उनीहरुको साथबाट करिब १९५ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।   उनीहरुलाई आज (शुक्रबार) दिउँसो १ः३० बजे लागूऔषध ...

झापामा डा. भोला रिजाललाई राष्ट्रिय सम्मान

न्यूज सञ्जाल १२ जेष्ठ २०८०, शुक्रबार ०९:०६

शनिश्चरे । बहुआयामिक व्यक्तित्व डा. भोला रिजाललाई झापाको अर्जुनधारामा स्वर्ण अलंकार राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।   अर्जुनधारा ७ स्थित रुपरत्न हरि प्रतिष्ठान झापाले बरिष्ठ चिकित्सक डा. रिजाललाई एक भव्य समारोहका बीच बिहीबार नगद र मेडलसहित सम्मान गरेको हो ...

1 … 203 204 205 206 207 … 769
×