झापाको जामुनखाडीमा ब्राउन सुगरसहित ३ जना पक्राउ
बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर २ जामुनखाडी सिमसारको बस्तीमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । गएराति ८ः३० बजे जामुनखाडी सिमसार बस्ने ४० वर्षीय भानु दाहालको घरको कोठाभित्र लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका ...