लागूऔषध मुद्दामा फरार दमकका सोरेन ९ वर्षपछि पक्राउ

न्यूज सञ्जाल १६ बैशाख २०८०, शनिबार ०७:२७

झापा । झापामा लागूऔषध मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर १० का ३१ वर्षीय शिवकुमार सोरेन रहेका छन् ।   झापा जिल्ला अदालतको २०७१ चैत १९ गतेको फैसलाअनुसार लागूऔषध मुद्दामा उनलाई २ ...

झापामा ७० ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

न्यूज सञ्जाल १५ बैशाख २०८०, शुक्रबार १८:४३

झापा । झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई ७० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।   बिहीबार साँझ अन्दाजी ६ः४५ बजे इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ५ ...

झापाको शिवसताक्षीमा एकल महिलाको हत्या भएको आशंका

न्यूज सञ्जाल १५ बैशाख २०८०, शुक्रबार १८:३०

झापा । झापा शिवसताक्षी नगरपालिकामा एक महिलाको हत्या भएको आशंका गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ की ६३ वर्षीया शान्तिमाया प्रधानको शव हिजो बेलुका फेला परेको थियो ।   आफ्नै घरनजिक फिलुङ्गेको नलले छोपिएको अवस्थामा उनको शव भेटिएको ...

ऐतिहासिक मदन मेलामा सांस्कृतिक कार्यक्रमका झलकहरु (फोटो फिचर)

न्यूज सञ्जाल ९ बैशाख २०८०, शनिबार १८:१०

संक्रान्ति (तेह्रथुम) । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा लाग्दै आएको ऐतिहासिक आठराई मदन मेला २०८० को अवसरमा आज सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।   फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हजारौँको सहभागिता रहेको थियो । ...

झापाबाट ३ जना फरार प्रतिवादी पक्राउ

न्यूज सञ्जाल ४ बैशाख २०८०, सोमबार १९:३४

झापा । प्रहरीले झापाबाट ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय दिनानाथ बंशल, ३८ वर्षीय नरबहादुर कार्की उर्फ साइँला दाई र ३१ वर्षीय बुद्ध राई सोरेन उर्फ सुवास छन् ।   दिनानाथ बंशललाई चेक अनादर ...

मेचनगरमा १६ वर्षीया किशोरी र शिवसताक्षीमा महिला बलात्कृत

न्यूज सञ्जाल ४ बैशाख २०८०, सोमबार १८:४८

झापा । झापाको दुई अलग स्थानमा एक किशोरी र एक महिला बलात्कृत भएका छन् । जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरीले दुवै घटनामा संलग्न दुई जना युवकलाई पक्राउ गरेको छ ।   प्रहरीका अनुसार मेचीनगरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती ...

भद्रपुरका दीनबन्धु गोयल बने उत्कृष्ट नागरिक

न्यूज सञ्जाल ३ बैशाख २०८०, आईतवार २०:०६

बिर्तामोड । वीरता जेसीजले यस पटक प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ । प्रत्येक वर्ष आयोजना उत्कृष्ट नागरिक अभिनन्दनको यो २३ औं संस्करण हो । वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै ...

इलाम महोत्सवमा १८ जना घाइते, ६ जनाको बिर्तामोडमा उपचार हुँदै

न्यूज सञ्जाल २ बैशाख २०८०, शनिबार ११:११

झापा । इलाम महोत्सवमा हिजो साँझ भागाभाग हुँदा घाइते हुनेको संख्या १८ पुगेको छ । महोत्सवमा हिजो साँझ गायक प्रमोद खरेलको कन्सर्ट हेर्नका लागि अत्यधिक भीड भएका बेला भागाभाग भएको हो ।   राति साढे ८ बजेतिर कन्सर्ट हेर्नका लागि ...

मेचीनगरका अजय र श्याम ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल १ बैशाख २०८०, शुक्रबार ०९:२१

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा मेचीनगरका दुई युवा पक्राउ परेका छन् । झापा प्रहरीका अनुसार भारतबाट पैदलै नेपालतर्फ आउँदै गरेका उनीहरु मेची पुलबाट पक्राउ परेका हुन् ।   बिहीबार बिहान १०ः३० बजेतिर ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध ...

मेचीनगरकी अनुजा ९ ग्राम ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल ३० चैत्र २०७९, बिहीबार ११:१८

झापा । झापा मेचीनगरकी एक युवती प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेकी छन् । प्रहरीले सवारीसाधन चेकजाँच गर्ने क्रममा हिजो साँझ ती युवती पक्राउ परेकी हुन् ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो साँझ अन्दाजी ५ बजेतिर मेचीनगर नगरपालिका वडा ...

1 … 208 209 210 211 212 … 769
×