इलामको फिक्कलमा घरको जग खन्दा पुरिएर ४ जनाको मृत्यु
इलाम । इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा घर निर्माण गर्ने क्रममा चारजना मजदुरको मृत्यु भएको छ । शुक्रबार साँझ स्थानीय विनोद श्रेष्ठको घर निर्माण गर्दै गर्दा माथिबाट झरेको सुक्खा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको हो । मृतक सबै भारतीय ...