लागूऔषध मुद्दाका फरार कमलका युवा पक्राउ
झापा । झापामा लागूऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नम्बर ४ बस्ने २७ वर्षीय पुष्प चेम्जोङ रहेका छन् । झापा जिल्ला अदालतको मिति २०७७ माघ ५ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा ...