माङसेबुङको वडा कार्यालयमा आगजनी गरी चोरी गर्ने पक्राउ
इलाम । इलाम माङसेबुङ गाउँपालिका वडा नम्बर ५ स्थित भालुटारमा रहेको वडा कार्यालय भवनमा आगो लगाई कार्यालयमा रहेको सामान चोरी गरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माङसेबुङ गाउँपालिका वडा नम्बर ३ बस्ने ३९ ...