कनकाईकी मेनुका २४ ग्राम ब्राउन सुगरसहित पक्राउ
झापा । झापाको कन्काई नगरपालिका(३ बाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । उनी ब्राउनसुगरको कारोबारी भएको बताइएको छ । बुधबार राति विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको ...