झापामा आत्महत्या दुरूत्साहनको आरोपमा शिक्षक पक्राउ

न्यूज सञ्जाल २७ माघ २०७९, शुक्रबार १०:४५

बिर्तामोड । आत्महत्या दुरुत्साहन गरेको आरोपमा झापाको गौरीगञ्जबाट प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक पवनकुमार दास रहेका छन् ।   दासमाथि कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका ३ की १७ वर्षीया छात्रा सोनी ...

मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

न्यूज सञ्जाल २६ माघ २०७९, बिहीबार १२:४८

झापा । झापाको मेचीनगर नगरपालिका १ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।   हिजो बुधबार दिउँसो साढे ३ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे. २ प १५२५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना ...

अर्जुनधाराका रोजन र पवन ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल २६ माघ २०७९, बिहीबार १२:३९

बिर्तामाेड । झापा अर्जुनधाराका दुई युवालाई प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । अर्जुनधारा ५ का ती युवालाई हिजो प्रहरीले पक्राउ गरेको हो ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा ५ २६ वर्षीय रोजन मोहोरा र २४ वर्षीय ...

झापामा करणी र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

न्यूज सञ्जाल २६ माघ २०७९, बिहीबार ०९:५२

झापा । झापामा जबरजस्ती करणी र चोरी मुद्धाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । जबरजस्ती करणी उद्योग मुद्दामा फरार गौरादह नगरपालिका वडा नम्बर ३ बस्ने ४५ वर्षीय युवराज भन्ने यामनाथ पौडेल पक्राउ परेका हुन् ।   झापा जिल्ला अदालतको ...

झापामा एयर गन र एयर पेस्तोलसहित ४ जना पक्राउ

न्यूज सञ्जाल २५ माघ २०७९, बुधबार ११:१३

झापा । झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट एयर गन (हतियार)सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत वेस्ट बंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, ...

प्रेम आचार्यको परिवारलाई ५० लाखको मृत्यु दाबी भुक्तानी

न्यूज सञ्जाल २५ माघ २०७९, बुधबार ०९:३६

इलाम । सन नेपाल लाइफ इन्स्योरेन्सले इलामका अभिकर्ता साथै बिमित दिवंगत प्रेमप्रसाद आचार्यको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बिर्तामोड शाखाले सूर्योदय नगरपालिका ११ फिक्कल इलाम निवासी आचार्यका परिवारलाई मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको बिर्तामोड शाखाका प्रमुख विकास ...

लडेर पाँचथरमा दुई जनाको मृत्यु

न्यूज सञ्जाल २५ माघ २०७९, बुधबार ०९:३०

फिदिम । भीर र रुखबाट लड्दा सोमबार साँझ पाँचथरको फिदिमका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम १३ लुङरुपाका ३८ वर्षीय मनोज नेम्वाङ (सोम) र कुम्मायक ३ का ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फे छन् ।   उनीहरूमध्ये नेम्वाङको भीर ...

अर्जुनधाराको एक घरमा आगलागी, २४ लाखको क्षति

न्यूज सञ्जाल २२ माघ २०७९, आईतवार १७:३४

झापा । आज विहान विद्युत सर्ट भई आगलागी हुँदा झापा अर्जुनधारा-७ का इन्द्रबहादुर लिम्बूको काठको दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीका कारण कम्तिमा २४ लाखबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।   शनिश्चरे प्रहरी चौकीका अनुसार ...

झापाकाे अर्जुनधारामा श्रीमतीकाे हत्या गर्ने मनाेज पक्राउ

न्यूज सञ्जाल २१ माघ २०७९, शनिबार २०:२४

अर्जुनधारा। झापाकाे अर्जुनधारा नगरपालिकामा आफ्नै श्रीमतीकाे हत्या गरेकाे आराेपमा एक व्यक्ति पक्राउ परेका छन् । अर्जुनधारा वडा नम्वर ८ स्थित  नयाँ बजारमा श्रीमतीकाे हत्या गरि पुरेकाे अवस्थामा श्रीमान मनाेज बस्नेत पक्राउ परेका हुन् ।   शनिश्चरे बजार देखि ५ सय ...

झापाको शिवसताक्षीमा दुईवटा ट्रक ठोक्किँदा २ जनाको मृत्यु

न्यूज सञ्जाल २० माघ २०७९, शुक्रबार ११:३६

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।   मृत्यु हुनेमा ना. ३ ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम ...

1 … 218 219 220 221 222 … 769
×