दमकबाट १९ ग्राम ब्राउन सुगरसहित तीन पक्राउ
झापा । झापामा लागूऔषधसहित दिनहुँ पक्राउ पर्ने क्रममा बुधबार दमकबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिउँसो १ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नम्बर २ स्थित नयाँ ...