जबरजस्ती करणीका फरार झापाका कैदी पुनः पक्राउ

न्यूज सञ्जाल १ मंसिर २०७९, बिहीबार २०:४६

झापा । जबरजस्ती करणी मुद्धामा कैद भुक्तान गरि फरार रहेका कैदी पुनः पक्राउ भएका छन् । मोरङ जिल्लाको विराटनगर महानगरपालिका ८ स्थितमा रहेको जिल्ला कारागार मोरङमा जबरजस्ती करणी मुद्धामा भुक्तान गरिरहेका कैदी जिल्ला झापा साबिक सरणामती गाविस ५ हाल झापा ...

दुर्गापुरमा बस र माेटरसाइकल ठाेक्किँदा अर्जुनधाराका मैनाली दम्पत्तिको मृत्यु

न्यूज सञ्जाल २९ कार्तिक २०७९, मंगलवार १७:५९

बिर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको दुर्गापुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधाराका ६ का श्रीमान् श्रीमती रहेका छन् ।   पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बस र ...

रंगेलीमा गरगहनासहित तीनजना पक्राउ

न्यूज सञ्जाल २९ कार्तिक २०७९, मंगलवार १७:२६

झापा । मोरङको रंगेली नगरपालिका ४ मा सडक छेउबाट सुन र चाँदीका गहनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु भारतीय नागरिक रहेका छन् ।   पक्राउ पर्नेहरूमा भारतको अररिया कौवाकोह ४ बस्ने २८ वर्षीय कुमार यादव, अररिया ...

अर्जुनधारामा मंसिर १ गतेदेखि ब्रह्माण्ड महापुराण हुने

न्यूज सञ्जाल २९ कार्तिक २०७९, मंगलवार १७:०३

अर्जुनधारा । झापाको अर्जुनधारा ७ मा रहेको अर्जुनधारा जलेश्वर धाममा मंसिर १ गतेदेखि श्रीमद् ब्रह्माण्ड महापुराण सुरु हुने भएको छ । अर्जुनधारा जलेश्वरधाम पूर्वको पशुपतिनाथले परिचित छ ।   मंसिर ६ गते बालाचर्तुदशीका दिन बिहान ४ बजेदेखि शतवीज रोपण गर्दै ...

बिर्तामोडको प्रसाई मार्केटमा आगलागी

न्यूज सञ्जाल २९ कार्तिक २०७९, मंगलवार १०:४५

बिर्तामोड । बिर्तामोडमा आगलागी भएको छ । बिर्तामोड मुक्तिचोकको पूर्वपट्टि दुर्गा मन्दिर छेउको प्रसाई मार्केटमा आगलागी भएको हो ।   धरान टेलर्सको माथ्लो तलामा रहेको बंशल रेडिमेड पसलमा आगलागी भइरहेको र आगो नियन्त्रणका लागि दमकल बोलाएर नियन्त्रणको प्रयास भइरहेको इलाका ...

उर्लाबारीमा भान्जाले गरे मामाको हत्या

न्यूज सञ्जाल २८ कार्तिक २०७९, सोमबार २१:२६

पथरीशनिश्चरे । मोरङ्गको पथरी शनिश्चरे १० घर भएका ४२ वर्षीय काजी महराको उर्लाबारीस्थित आफ्नै दिदिको घर पाहुना गएको बेला हत्या भएको छ । दिदी घर गएका महराको आफ्नै २२ वर्षीय भान्जा सुजन पाचकोटीले धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् ...

मंसिर १ गते रातिबाट मादक पदार्थ बिक्री वितरणमा रोक

न्यूज सञ्जाल २८ कार्तिक २०७९, सोमबार ०७:५९

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १ गते रातीदेखि मतगणना सम्पन्न नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ ।   केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचन प्रचारप्रसारको मौन अवधिसँगै मादक पदार्थ बिक्री वितरण तथा ...

सिरहामा पोखरीमा डुबेर तीन बालकको ज्यान गयो

न्यूज सञ्जाल २८ कार्तिक २०७९, सोमबार ०७:५२

सिरहा । सिरहामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको ज्यान गएको छ । मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत मजदुरका छोराहरुको मृत्यु भएको हो ।   उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई ...

पुलबाट झरेर मृत्यु हुने बुद्धशान्तिका होम पाैडेल

न्यूज सञ्जाल २७ कार्तिक २०७९, आईतवार ०८:५९

झापा । मेचीनगरमा पुलबाट झरेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार बुद्धशान्ति ५ बस्ने ४५ वर्षीय होमबहादुर पाैडेलको पुलबाट झरेर मृत्यु भएको हो ।   दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर ...

१२७ ग्राम ब्राउन सुगरसहित बुद्धशान्तिबाट एक जना पक्राउ

न्यूज सञ्जाल २७ कार्तिक २०७९, आईतवार ०८:२४

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजना बुद्धशान्तिमा पक्राउ परेका छन् । एक जना फरार भएका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका वडा नं. १ घर भइ हाल बुद्धशान्ति गाउँपालिका वडा नं ३ बस्ने ३१ वर्षीय मोहमद हुसेन रहेका छन् ...

1 … 238 239 240 241 242 … 769
×