मोटरसाइकल दुर्घटनामा मिक्लाजुङका मनिहाङको मृत्यु

न्यूज सञ्जाल १० मंसिर २०७९, शनिबार १९:३५

मोरङ । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका ७ का २५ वर्षीय मनिहाङ लिम्बू रहेका छन् ।   प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका २ जयचोकमा प्रदेश १-०२-०४० प ७७७५ ...

अमेरिकामा निधन भएकी बर्खाको स्मृतिमा प्रतिष्ठान

न्यूज सञ्जाल १० मंसिर २०७९, शनिबार १८:५९

झापा । अमेरिकामा सवारी दुर्घटनामा निधन भएकी झापा बुधबारेकी बर्खा प्रसाईको स्मृतिमा ५० लाखको अक्षयकोषसहित प्रतिष्ठान स्थापना गरिएको छ । झापाको बुधबारेमा स्थापना गरिएको प्रतिष्ठान व्यवस्थापनका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।   आपत विपत् परेकाहरुलाई सहयोग गर्ने साथै ...

रौतहटको एक कपडा पसलमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

न्यूज सञ्जाल ८ मंसिर २०७९, बिहीबार ०९:०९

झापा । रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । जलेर तीन जना घाइते भएका छन् ।   गौर नगरपालिका १ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय ...

भद्रपुरमा घरमै राखिएका दुई मोटरसाइकलमा आगजनी

न्यूज सञ्जाल ६ मंसिर २०७९, मंगलवार १७:२९

भद्रपुर । भद्रपुर १० चन्द्रगढीस्थित वीपी टोलमा घरमै राखिएको अवस्थामा दुई वटा मोटरसाइकलमा नचिनेको समूहले आगजनी गरी क्षति पुर्याएको छ । सिर्जनशील सरस्वती मार्गमा रहेको राधाकृष्ण अधिकारीको घरमा राखिएका दुई वटा मोटरसाइकलमा सोमबार राति नचिनेको समूहले आगजनी गरी क्षति पुर्याएको ...

अर्जुनधारा धाममा लाख बत्ती र गंगा आरती (फाेटाे फिचर)

न्यूज सञ्जाल ५ मंसिर २०७९, सोमबार १९:२४

झापाको अर्जुनधारा जलेश्वरधाममा सोमबार साँझ भक्तजनहरुले पितृमोक्षका लागि लाख बत्ती बालेका छन् । त्यस्तै, आयोजकका तर्फबाट गंगा आरती पनि गरिएको छ ।   अर्जुनधारा नगरपालिका ७ मा रहेको जलेश्वरधाम पूर्वका पशुपतिनाथको मन्दिरले परिचित छ । हजारौँ भक्तजनले लाख बत्ती बालिरहँदा ...

झापामा सेनाको जीपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

न्यूज सञ्जाल ४ मंसिर २०७९, आईतवार ०९:५९

झापा । झापाको शिवसताक्षी नगरपालिकामा नेपाली सेनाको जीपसँग ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगरका युवा छन् । आइतबार बिहान नेपाली सेनाको जीपसँग उनको मोटरसाइकललाई ठोक्किएको हो।   पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा भएको दुर्घटनामा मेची नगरपालिका ...

झापा १ र ३ ‘रेडजोन’ मा, ७ हजार बढी सुरक्षाकर्मी परिचालन

न्यूज सञ्जाल ३ मंसिर २०७९, शनिबार १९:०३

झापा । शीर्ष नेताहरु चुनावी प्रतिस्पर्धामा रहेको झापा क्षेत्र नम्बर १ र ३ सुरक्षाको दृष्टिकोणले ‘रेड जोन’मा रहेको छ। शीर्ष नेताहरूको निर्वाचन क्षेत्र, त्यसमाथि खुला सीमा नाका र चुनाव बहिष्कार गर्ने दलहरूको अराजक गतिविधिलाई मध्यनजर गरी जिल्लाका दुई निर्वाचन क्षेत्र ...

झापा चन्द्रगढीको मतदानस्थलमा शंकास्पद वस्तु फेला

न्यूज सञ्जाल ३ मंसिर २०७९, शनिबार ०९:१९

भद्रपुर । निर्वाचनलाई प्रभावित पार्न नचिनेको समूहले झापा सदरमुकामस्थित चन्द्रगढीको वीरेन्द्र मावि मतदान स्थल अगाडि राखेको बमजस्तो देखिने बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको पश्चिमपट्टिको गेटमा गएराति बमजस्तो देखिने बस्तु फेला परेको थियो ...

धनकुटाको साँगुरीगढीमा निर्वाचनमा खटिएकी पवित्राको मृत्यु

न्यूज सञ्जाल ३ मंसिर २०७९, शनिबार ०८:१६

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका ३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको शुक्रबार अपराह्न मृत्यु भएको छ ।   मृत्यु हुनेमा सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बू रहेको जनाइएको छ । मतदान केन्द्रमा आयोजित ...

तीनजुरे मिल्के जलजले पर्यटकले भरिभराउ

न्यूज सञ्जाल २ मंसिर २०७९, शुक्रबार १७:३५

तेह्रथुम । तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । सो क्षेत्रलाई पर्यटन मन्त्रालयले पर्यटकीय नयाँ गन्तव्यको सूचीमा समावेश गरेको छ । आसन्न निर्वाचनमा तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङबाट उठेका उम्मेदवारले समेत टिएमजे क्षेत्रको विकासको एजेन्डा ...

1 … 237 238 239 240 241 … 769
×