मेचीनगरको पुलबाट झरेर एक जनाको मृत्यु
झापा । मेचीनगरमा पुलबाट झरेर एक जनाको मृत्यु भएको छ । दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर एक साइकलयात्रीको मृत्यु भएको हो । आज बिहान पुलमुनि शव फेला परेकाे हाे । मृतकको पहिचान ...