भद्रपुरमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
भद्रपुर । झापाको भद्रपुरमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बालिका साइकलमा सवार थिइन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ७ स्थित मेघाटोल निवासी ११ वर्षीया शिल्पा ऋषिदेव रहेको झापा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । ...