भर्खरैः बिर्तामोडको वान स्टप मलमा आगलागी

न्यूज सञ्जाल २२ आश्विन २०७९, शनिबार २१:०१

बिर्तामोड । झापाको बिर्तामोडस्थित वान स्टप मलमा आगलागी भइरहेको छ । आगलगाी भएको वान स्टप मलमा बिर्तामोड नगरपालिकाको दमकल पुगिसकेको छ ।   अहिले नेपाली चलचित्र बाबरीको शो चलिरहेको थियो । सूचनाअनुसार बाबरी चलचित्र युनिट वान स्टप मलमा उपस्थित भइसकेको ...

झापाको घैलाडुब्बामा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु

न्यूज सञ्जाल २२ आश्विन २०७९, शनिबार १९:३५

झापा । झापाको घैलाडुब्बा क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परी दुई दिनमा दुई जनाको मृत्यु भएको छ । घैलाडुब्बाकाे अलग अलग स्थानमा भएकाे दुर्घटनामा परि २ जनाकाे ज्यान गएकाे हाे ।   गएराति ९ः४५ बजे कनकाई ९ स्थित घैलाडुब्बा-राजगढ भित्री सडकखण्डमा उत्तरबाट ...

इलाममा ‘सुन सफा गर्ने’ बहानामा ठगी गर्ने पक्राउ

न्यूज सञ्जाल २२ आश्विन २०७९, शनिबार १८:०५

इलाम । सुन सफा गरिदिन्छु भन्दै ठगी गर्ने एक ब्यक्तिलाई इलाम प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् ।   पक्राउ पर्ने भारत बिहार बोरबोई कतिहार सुल्तानपुर बजार बस्ने ४९ वर्षीय केशव साह रहेका छन् । ...

चट्याङ लागेर बिर्तामोडको चैतुबारीमा बालिकाको मृत्यु

न्यूज सञ्जाल २१ आश्विन २०७९, शुक्रबार २१:२४

झापा । आज साँझ बर्षासंगै परेको चट्याङले लागेर बिर्तामोड २ स्थित चैतुबारीमा एक बालिकाको मृत्यु भएको छ ।   आज साँझ ६ बजेतिर परेको चट्याङले लागेर बिर्तामोड २ स्थित चैतुबारी निवासी रुपलाल हस्दाकी ११ वर्षीया छोरी अन्जु हस्दाको घटनास्थलमै मृत्यु ...

परिवेश मिडिया आजबाट दोस्रो वर्षमा प्रवेश

न्यूज सञ्जाल २१ आश्विन २०७९, शुक्रबार ०८:४८

बिर्तामोड । झापाको बिर्तामोड ४ मा कार्यालय रहेको परिवेश डिजिटल मिडिया प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको परिवेश मिडिया डट कम अनलाइन पोर्टल आजबाट स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको छ । गएको वर्ष असोज २१ गते घटस्थापनाको अवसरमा शुभारम्भ भएको ...

मोटरसाइकल दुर्घटनामा २ जना गंभीर घाइते

न्यूज सञ्जाल २१ आश्विन २०७९, शुक्रबार ०८:३१

झापा । हिजो साँझ झापा गाउँपालिकास्थित हुलाकी सडकमा भएको मोटरसाइकल दुर्घटनामा दुईजना गंभीर घाइते भएका छन् ।   साँझ ७ः३० बजेतिर झापा गाउँपालिका २ स्थित हुलाकी सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. ३३ प ६४०५ नम्बरको मोटरसाइकलले बाटोमा हिँड्दै गरेकी ...

बारा बस दुर्घटनामा मृतकको संख्या १६ पुग्यो, ९ जनाको सनाखत

न्यूज सञ्जाल २० आश्विन २०७९, बिहीबार १८:३७

काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा वडा नम्बर २२ तीन नम्बर पुलनजिक आज बिहान भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १६ पुगेको छ । मृत्यु भएकाहरुमध्ये हालसम्म ९ जनाको भने सनाखत भएको छ ।   हेटौँडा अस्पतालमा ...

सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

न्यूज सञ्जाल २० आश्विन २०७९, बिहीबार ११:१५

काठमाडौँ । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।   कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई ...

आईएमई लुटपाटमा संलग्न थप दुई जना पक्राउ

न्यूज सञ्जाल २० आश्विन २०७९, बिहीबार ११:००

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आईएमई लुटपाटमा संलग्नमध्येका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एक जनालाई झापाको बिर्तामोड र अर्कालाई ताप्लेजुङ फुङलिङ नगरपालिका ३ हेलिप्याडबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए । ...

शिवसताक्षीमा मोटरसाइकल दुर्घटनामा बुद्धशान्तिकी बालिकाको मृत्यु

न्यूज सञ्जाल २० आश्विन २०७९, बिहीबार १०:४३

झापा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापा शिवसताक्षी १ फुलबारी चोकमा भएको सवारी दुर्घटनामा परी एक दुई वर्षीया बालिकाको मृत्यु भएको छ । साेही दुर्घटनामा बालिकाका बुबा र आमा घाइते भएका छन् ।   हिजो (बुधबार) दिउँसो २ः२० बजे शिवसताक्षी फुलबारी चोकस्थित ...

1 … 248 249 250 251 252 … 769
×