झापा बैगुन्धुरामा सर्पले डसेर बालिकाको मृत्यु

न्यूज सञ्जाल २० आश्विन २०७९, बिहीबार ०८:४१

दमक । झापाको गौरादहमा गएराति गोमन सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ ।   गौरादह नगरपालिका वडा नम्बर ९ बैगुन्धुरास्थित मावलमा दशैंको टीका लगाउन गएकी दमक वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटाकी नातिनी श्रुति सापकोटा गोमन सर्पले ...

सन्दीप लामिछाने आज बिहान १० बजे फर्किने

न्यूज सञ्जाल २० आश्विन २०७९, बिहीबार ०७:४५

काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे स्वदेश फर्किने भएका छन् । कतार एयरवेजको फ्लाइटबाट फर्कन लागेको उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।   नेपाल झर्ने बित्तिकै उनले एयरपोर्टमा प्रहरीसमक्ष आफूलाई बुझाउने छन् । ...

बिर्ताबजारको दुर्गा मन्दिरमा दानपेटिकाबाट रकम चोरी

न्यूज सञ्जाल १९ आश्विन २०७९, बुधबार १८:४८

झापा । बडादशैंमा दर्शनका लागि भक्तजनहरुले बिर्ताबजारस्थित दुर्गा मन्दिरमा चढाएको हजारौं रकम दानपेटिकाबाट चोरी भएको छ ।   गएराति मन्दिरभित्र रहेको दुई वटा दानपेटिकामध्ये एउटा दानपेटिका बाँसको अंकुशले तानेर चोरले रकम चोरी गरेका हुन् । महाअष्टमीदेखि भक्तजनहरुले चढाएको सो दानपेटिकामा ...

करेन्ट लागेर आठराई इवाका निलम इङनामको मृत्यु

न्यूज सञ्जाल १९ आश्विन २०७९, बुधबार १८:१६

तेह्रथुम । इन्टरनेट जडान गर्नेक्रममा करेन्ट लाग्दा तेह्रथुमको आठराई गाउँपालिकामा बुधबार एक युवकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा आठराई गाउँपालिका ४ इवाका २४ वर्षीय निलम इङनाम रहेको ईलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए ...

टीकाको शुभसाइतः कुन देशमा कति बजे ?

न्यूज सञ्जाल १९ आश्विन २०७९, बुधबार ०८:२९

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको समयअनुसार २०७९ सालको विजया दशमीमा टीका जमरा लगाउने उत्तम साइत सार्वजनिक गरेको छ ।   हरेक देशको स्थानीय समयअनुसार साइत निर्धारण हुने भएकाले नेपालमा टीकाका लागि शुभ मुहूर्त भए पनि अन्य देशमा ...

पाँचथरमा खोलाले बगाएर बेपत्ता युवक मृत फेला

न्यूज सञ्जाल १८ आश्विन २०७९, मंगलवार १७:१३

पाँचथर । स्थानीय इन्द्रावती खोलाले बगाएर बेपत्ता भएका पाँचथ याङवरक गाँउपालिका २ फलैचा निवासी २२ वर्षीय बिमलकुुमार सेलिङ मृत अवस्थामा भेटिएका छन् ।   सेलिङ असोज १४ गतेदेखि खोलाले बगाएर बेपत्ता थिए । बेपत्ता भएलगत्तै प्रहरी र स्थानीयले खोलाले बगाएका ...

पाँचथरमा पशुबलि न्यूनीकरण गर्न सचेतना र्‍याली

न्यूज सञ्जाल १८ आश्विन २०७९, मंगलवार ०७:४७

फिदिम । पाँचथरमा बलिभोग न्यूनीकरणको सन्देश दिने उद्देश्यले सचेतना र्‍याली निकालिएको छ । दसैंमा देवीदेवता खुसी पार्ने नाममा दिइने पशुबली न्यूनीकरण गर्न सन्देश दिन प्रेमवाद नेपालले सदरमुकाम फिदिममा यस्तो र्‍याली निकालेको हो ।   र्‍यालीमा सहभागीहरुले प्राणीको दुःख पनि आफ्नो ...

फुङलिङको आईएमई लुटपाटमा संलग्न एक जना पक्राउ

न्यूज सञ्जाल १७ आश्विन २०७९, सोमबार १८:५४

ताप्लेजुङ । सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा रहेको आईएमईबाट नगद तथा गरगहना लुटपाटमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   नगद ६ लाख र झोलामा रहेको गरगहनासहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिए । ...

बिर्तामोडमा बढी भाडा असुल्ने ७ वटा गाडीलाई कारबाही

न्यूज सञ्जाल १७ आश्विन २०७९, सोमबार १८:२९

झापा । बिर्तामोड बसपार्कमा दशैंको मौका छोपेर यात्रुहरुबाट बढी भाडा असुल्ने ७ वटा यात्रुवाहक सवारीसाधनलाई झापा ट्राफिक प्रहरीले कारबाही गरेको छ ।   बिर्तामोडबाट इलामलगायत पहाडी क्षेत्रतर्फ जाने साना सवारीसाधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी निरीक्षक ...

इलाममा स्कोरपियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

न्यूज सञ्जाल १७ आश्विन २०७९, सोमबार ०८:५६

इलाम । इलाममा स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो इलाम नगरपालिका ५ बिब्ल्याटेस्थित मेची राजमार्गमा दुर्घटना भएको थियो ।   ताप्लेजुङबाट काठमाण्डौं आउँदै गरेको प्र. ३ बा ०८८५ नम्बरको स्कोरपियो र बिपरीत दिशाबाट जाँदै ...

1 … 249 250 251 252 253 … 769
×