धरानमा लुटपाट गरी वृद्धाको हत्या
सुनसरी । धरान उपमहानगरको पहाडी भेगमा पर्ने विष्णुपादुकास्थित टोड्केस्थित एउटा घर लुटपाट गरी ६४ वर्षीया वृद्धाको हत्या गरेको खुलासा भएको छ । धरान वडा नं २० मा घरमा एक्लै बस्दै आएकी पूर्णिमा राईको हत्या भएको इलाका प्रहरी कार्यालयले जनाएको ...