दमकका मनोज ३० ग्राम ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल ४ आश्विन २०७९, मंगलवार १२:५७

झापा । तीस ग्राम ब्राउन सुगरसहित दमकका एक व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो १ः३० बजे मेचीनगर ६ स्थित मेचीपुल छेउमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा दमकका मनोज कुमार पक्राउ परेका हुन् ।   ईलाका प्रहरी कार्यालय काँकरभिट्टा ...

इटहरीबाट चोरीका सामान किन्ने-बेच्ने दुई जना पक्राउ

न्यूज सञ्जाल ४ आश्विन २०७९, मंगलवार १२:३५

इटहरी । सुनसरीको इटहरीबाट चोरीको समानसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी २० का आशिष चौधरी र किरण क्षेत्री रहेका छन् ।   इटहरी २० मा रहेको किरण क्षेत्रीले सञ्चालन गरेको कवाडी पसलमा चोरी गरेको सामग्री ...

आज विश्वकर्मा पूजा गरिँदै

न्यूज सञ्जाल १ आश्विन २०७९, शनिबार ०८:५४

झापा । आज विश्वकर्मा दिवस मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।   कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर दिवस मनाउने गरिन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको ...

बिर्तामोडमा फोहोर फाल्दै गर्दा पिकअप नियन्त्रण

न्यूज सञ्जाल १ आश्विन २०७९, शनिबार ०८:२५

झापा । बिर्तामोड नगर प्रहरीले राजमार्ग छेउमा फोहोर फाल्दै गरेको अवस्थामा एउटा पिकअप नियन्त्रणमा लिएको छ । शुक्रबार राति बिर्तामोडको काँकरभिट्टा जाने बाटोमा फोहोर फ्याँक्दै गरेको अवस्थामा नगर प्रहरीले पिकअप नियन्त्रणमा लिएको हो ।   शुक्रबार राति करिब ८ बजेको ...

झापामा टिपरकाे ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

न्यूज सञ्जाल १ आश्विन २०७९, शनिबार ०८:१३

झापा । झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका ५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेलको रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।   प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तरगत कनकाई नगरपालिका ...

राई पत्रकार संघ झापामा पुनः साम्पाङ, अक्षयकोष स्थापना गरिने

न्यूज सञ्जाल ३१ भाद्र २०७९, शुक्रबार २०:०४

अर्जुनधारा । किरात राई पत्रकार संघ झापाको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार किरात राई यायोक्खा अर्जुनधाराको भवनमा भएको अधिवेशनले अध्यक्षमा पुनः राजन सम्पाङ राई (अर्जुनधारा) लाई सर्वसम्मत चयन गरेको छ ।   समितिको उपाध्यक्षमा रविकिरण वान्तावा राई ...

अर्जुनधाराकी नाबालिका दिदीबहिनी बलात्कृत, पुरोहित पक्राउ

न्यूज सञ्जाल ३१ भाद्र २०७९, शुक्रबार १८:४१

झापा । झापा अर्जुनधारा १० का ११ र १७ वर्षका दुई नाबालिका दिदीबहिनीलाई मेचीनगर १२ धाइजनका एक ७३ वर्षीय बृद्ध पुरोहितले यजमान गर्न जाँदा बलात्कार गरेको खुलेको छ ।   त्यस आरोपमा यजमान पेशा गर्ने मेचीनगर १२ धाइजनका कपिलमणि पौडेल ...

संकटमा पूर्वको गुराँस वन

न्यूज सञ्जाल ३१ भाद्र २०७९, शुक्रबार ०८:४९

तेह्रथुम । वसन्तपुरदेखि पदमार्ग हुँदै ताप्लेजुङ पुग्न प्रस्तावित लालीगुराँस संरक्षण क्षेत्रको प्राकृतिक वन सम्पदा मासिँदै गइरहेको छ । यो क्षेत्रमा अन्य प्रजातिका रूखको जंगल पातलो भएकाले पनि फँडानीको चाप गुराँस वनमा परिरहेको वनस्पतिविद् कमल मादेनले बताए ।   तेह्रथुमका डिभिजन वन अधिकृत ...

झापामा दुई नाबालिकामाथि करणी आरोपमा ७३ वर्षीय बृद्ध पक्राउ

न्यूज सञ्जाल ३१ भाद्र २०७९, शुक्रबार ०८:३८

बिर्तामोड । झापाको मेचीनगरमा दुई नाबालिका दिदीबहिनीलाई बलत्कार गरेको आरोपमा एक जना बृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार ११ र १७ वर्षका दुई नाबालिका दिदीबहिनीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक ७३ वर्षीय बृद्ध पक्राउ परेका हुन् ।   पक्राउ ...

झापाका अस्पतालहरूमा डेंगु बिरामीको चाप बढ्यो

न्यूज सञ्जाल ३० भाद्र २०७९, बिहीबार ०८:३७

झापा । झापामा डेंगु संक्रमण महामारीको रुपमा फैलिए पनि यसको रोकथाम तथा नियन्त्रणका लागिमा स्थानीय निकायले अहिलेसम्म कुनै अभियान सञ्चालन गरेको छैन। जसले गर्दा डेंगु संक्रमणको त्रास जनमानसमा ह्वात्तै बढेको छ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई ...

1 … 253 254 255 256 257 … 769
×