पाँचथरमा ६९ जना पत्रकारको दुर्घटना बीमा

न्यूज सञ्जाल २३ भाद्र २०७९, बिहीबार १९:०८

फिदिम । पाँचथर जिल्लामा कार्यरत ६९ जना पत्रकारहरुको दुर्घटना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले शाखाका सदस्यहरुको दुर्घटना बीमा गरिदिएको हो ।   महासंघ शाखामा आवद्ध सदस्यहरुको ५ लाख रुपैँयाबराबरको दुर्घटना बीमा गरिएको शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले ...

अर्जुनधाराबाट फेरि २ वटा ट्याक्टर नियन्त्रण

न्यूज सञ्जाल २२ भाद्र २०७९, बुधबार २०:५३

झापा । अर्जुनधारा नगर भएर बग्ने खोलाबाट अवैधरुपमा नदीजन्य सामग्री उत्खनन् गर्ने सवारीसाधन पक्राउ गर्ने कार्यलाई प्रहरीले तीव्र बनाएको छ । एकपछि अर्को पक्राउ गरेको घटना सार्वजनिक भइरहँदा बुधबार नदीजन्य सामग्रीसहित २ वटा ट्याक्टर पक्राउ गरिएको छ ।   जिल्ला ...

भद्रपुरमा १० लाखको सुन र मोवाइल चोर्ने २ जना पक्राउ

न्यूज सञ्जाल २२ भाद्र २०७९, बुधबार २०:१६

बिर्तामोड । मोवाइल र सुनका गरगहना चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर १० का २२ वर्षीय रितिककुमार शर्मा र वडा नम्बर ७ का रोशन राजवंशी रहेका छन् ।   भद्रपुर नगरपालिका वडा नम्बर ...

धरानबाट ३२ जना सडक बालबालिका र महिलाको उद्धार

न्यूज सञ्जाल २२ भाद्र २०७९, बुधबार २०:०१

धरान । सुनसरीको धरान उपमहानगरपालिकाभित्र सडकमा बसेर जीवन गुजारा गर्दै आएका ३२ जना सडक मानवलाई उद्धार गरिएको छ । मंगलबार राति १२ बजे इलाका प्रहरी कार्यालय धरानको सहयोगमा धरान उपमहानगरपालिकाले उनीहरुको उद्धार गरेको हो ।   धरानमा जथाभावी हिँड्ने सडक ...

दमकमा चिरान काठ र गोलियासहित ५ जना पक्राउ

न्यूज सञ्जाल २२ भाद्र २०७९, बुधबार १९:०७

झापा । अवैधरुपमा साइकलमा काठ राखेर चोरी तस्करी गर्ने पाँच जना दमकबाट पक्राउ परेका छन् । आज (बुधबार) बिहान ३ बजे दमक वडा नम्बर २ स्थित आम्दा रोडमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ५ थान साइकलसहित उनीहरुलाई पक्राउ ...

चउनी पोखरी सिमसारः हिजो र आज

न्यूज सञ्जाल २२ भाद्र २०७९, बुधबार १०:१४

डा. केआर खम्बू, इतिहासमा चउनी पोखरीः चउनी पोखरीको किनारामा बसेको पनि ५९ वर्ष भएछ । २०२० सालदेखि यस पोखरीमा आएका बिभिन्न परिवर्तनहरू हेर्ने नजिकको साक्षी भइएछ । सुरुमा यो यस क्षेत्रको सबैभन्दा ठूलो प्राकृतिक पोखरी थियो । त्यो बेला भालुखोपबाट ...

इलामको दुर्घटनामा श्रीअन्तुका रत्नकुमार थापाको मृत्यु

न्यूज सञ्जाल २१ भाद्र २०७९, मंगलवार २१:२४

इलाम । इलाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मेची राजमार्गको भालुझोडामा दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपाकिला ४ श्रीअन्तुका रत्नकुमार थापा मगरको मृत्यू भएको हो ।   इलाम मेची राजमार्गस्थित कन्याम-जोरकशल सडक खण्डको रोङ ४ ...

हलुवागढ सामुदायिक वनका नयाँ नेतृत्वले लिए सपथ

न्यूज सञ्जाल २१ भाद्र २०७९, मंगलवार १९:२४

अर्जुनधारा । झापा अर्जुनधारा १ सिस्नेमा रहेको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यले सपथ ग्रहण गरेका छन् । निर्विरोधरुपमा चयन भएका समूहका पदाधिकारी तथा सदस्यहरुले मंगलबारदेखि सपथ ग्रहणसँगै कार्यभार सम्हालेका छन् ।   निर्वाचन समितिद्वारा समूहको कार्यालय परिसरमा ...

ब्राउनसुगर कारोबारी मेचीनगरकी अप्सराबाट स्रोत नखुलेको साढे १० लाख बरामद

न्यूज सञ्जाल २० भाद्र २०७९, सोमबार १९:०७

झापा । लागुऔषध ब्राउनसुगर बरामद गर्न पुगेको प्रहरीले स्रोत नखुलेको साढे १० लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका १५ स्थित निलकोठी निवासी ३० वर्षीया अप्सरा खातुन (राजवंशी) र ४३ वर्षीय मोहम्मद मोसाद आलम ...

मुख्यमन्त्री राईलाई मातृशोक

न्यूज सञ्जाल २० भाद्र २०७९, सोमबार १८:५२

मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । एकीकृत समाजवादीका सचिवसमेत रहेका राईकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा सोमबार विराटनगरस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।   भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउपोखरी ...

1 … 256 257 258 259 260 … 769
×