ब्राउन सुगर र लागूऔषधसहित पाँच जना पक्राउ
झापा । झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र अन्य लागूपदार्थसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका ६ मा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ...