बिर्तामाेडमा सन नेपाल इन्स्याेरेन्सकाे रक्तदान

न्यूज सञ्जाल ६ आश्विन २०७९, बिहीबार २०:३९

बिर्तामोड । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाले आफ्नो ५औं वार्षिक उत्सवको अवसरमा आज रक्तदान कार्यक्रम गरेको छ ।   बिर्तामोडको भद्रपुररोडस्थित आफ्नै कार्यालयमा भएको कार्यक्रममा १ महिलासहित १६ जनाले रक्तदान गरे । उनीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । ...

रंगेलीबाट ३६ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

न्यूज सञ्जाल ६ आश्विन २०७९, बिहीबार २०:२३

मोरङ । मोरङको रंगेली नगरपालिका ७ बाट प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका ४ का २५ वर्षीय अमित कुमार दास र ३५ वर्षीय निलेश दास रहेका छन् । उनीहरुलाई ...

बिर्तामोडको भद्रपुररोडमा फूल रोप्न सुरु

न्यूज सञ्जाल ६ आश्विन २०७९, बिहीबार ०८:०३

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सडक सुन्दरताको लागि भद्रपुररोडमा फूल रोप्ने कार्य शुरु गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईले बुधबार सिजिएम जातको फूलको बिरुवा रोपेर यस कार्यको थालनी गरेकी हुन् ।   नगरपालिकाले बिर्तामोड-भद्रपुर सडक खण्डअन्तर्गतको मुक्ति चौकदेखि धौलापुलसम्मको भागमा ...

झापामा ‘ग्याङ फाइट’ हुँदा शरणार्थी युवाको मृत्यु

न्यूज सञ्जाल ६ आश्विन २०७९, बिहीबार ०७:४६

दमक । झापा र इलामको सीमा नजिक भएको 'ग्याङ फाइट'मा खुकुरी प्रहारबाट एक भुटानी शरणार्थी युवाको मृत्यु भएको छ । खुकुरी प्रहारबाट दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बसोबास गर्दै आएका एलबी गुरुङ नामले चिनिने ४६ वर्षीय लालबहादुर गुरुङको मृत्यु भएको ...

धरानबाट अढाइ लाख नगदसहित ८ जुवाडे पक्राउ

न्यूज सञ्जाल ५ आश्विन २०७९, बुधबार १८:४४

धरान । सुनसरीको धरानस्थित एउटा होटेलमा तास खेलिरहेका ८ जनालाई प्रहरीले बुधबार बिहानको राति पक्राउ गरेको छ । सञ्जय राईले धरान उपमहानगरपालिका १० मा सञ्चालन गर्दै आएको ‘हाम्रो होटेल’बाट राति १ बजेतिर उनीहरूलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार ...

मेचीले बगाएका भद्रपुरका मण्डल ४ दिनपछि मृत भेटिए

न्यूज सञ्जाल ५ आश्विन २०७९, बुधबार १८:३४

झापा । मेची नदीले बगाएको पुरुषको शव चार दिनपछि मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ स्थित बसपार्क निवासी अन्दाजी ६० वर्षीय लक्ष्मण मण्डल रहेका छन् ।   जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार ...

अर्जुनधाराका इन्द्र चेम्जोङको माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु

न्यूज सञ्जाल ५ आश्विन २०७९, बुधबार १८:२३

बिर्तामोड । झापा र ताप्लेजुङका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागी दुई जनाको मृत्यु भएको छ ।   झापाको अर्जुनधारा नगरपालिका १० का २७ वर्षीय ईन्द्र चेम्जोङको स्थानीय सेती खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा ...

बृद्धाको हत्या आरोपित राईसहित सहयोगी पक्राउ

न्यूज सञ्जाल ५ आश्विन २०७९, बुधबार ०८:१९

सुनसरी । धरान उपमहानगरपालिका २० विष्णुपादुकास्थित टोड्के बस्ने ६४ वर्षीया पूर्णसरी राईको हत्या गरेको आरोपमा प्रहरीले धनकुटाको सागुरीगढी गाउँपालिका ८ ढुङ्गे बस्ने १८ वर्षीय निखिल भनिने नकुल राईलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।   ...

झापाको कचनकवलमा फेरि सर्पले डस्दा एकको मृत्यु

न्यूज सञ्जाल ४ आश्विन २०७९, मंगलवार १९:२२

झापा । दक्षिणी झापाको कचनकवलमा विषालु सर्पले डसेर फेरि एक जनाको ज्यान गएको छ । कचनकवल गाउँपालिका ६ बनियानीस्थित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा सोही गाउँपालिका ३ डाकुपाडा निवासी ६५ वर्षीया वृद्धा महिला कालोघात्मी राजवंशीको ज्यान गएको हो ।   ...

झापामा कार दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते

न्यूज सञ्जाल ४ आश्विन २०७९, मंगलवार १९:१२

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी १० स्थित सैनिक चोकमा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । कारमा सवार चार जना सख्त घाइते छन् ।   झापाको दूधे-माइधर सडक खण्डमा बा १४ च ९१०८ नम्बरको कार ...

1 … 252 253 254 255 256 … 769
×