जन्मकैद तोकिएका शिवसताक्षीका दिप्सन लावती पक्राउ
झापा । झापामा कर्तब्य ज्यान मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का ३७ वर्षीय दिप्सन लावती रहेका छन् । उनलाई झापा जिल्ला अदालतको मिति २०६३ असोज ३ गतेको फैसला पुनरावेदन ...