मेची नदीले बगाएर बेपत्ता युवकको शव भेटियो
भद्रपुर । मेची नदीले बगाएर बेपत्ता भएका युवकको शव भेटिएको छ। हिजो दिउँसो बेपत्ता भएका भद्रपुर नगरपालिका ३ रंगिलाचोक निवासी भुपाल भुजेलका १९ वर्षीय छोरा सामुएल भुजेलको शव आज बिहान पृथ्वीनगर क्षेत्रमा भेटिएकोे जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले ...