उदयपुरमा जंगली भाले हात्ती मृत भेटियो

न्यूज सञ्जाल २० भाद्र २०७९, सोमबार ०७:४५

उदयपुर । उदयपुरको बेलका नगरपालिका ८ हातिसार सामुदायिक वन क्षेत्रमा आइतबार एक जंगली हात्ती मृत फेला परेको छ। कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रसँग जोडिएको सिसौली वन क्षेत्रमा जंगली हात्ती मृत अवस्था फेला परेको सव डिभिजन वन कार्यालय मैनामैनीका सहायक वन अधिकृत ...

पाथीभरामा सनराइज बैंकको पोर्टेबल शौचालय र डिजिटल घडी सहयोग

न्यूज सञ्जाल १९ भाद्र २०७९, आईतवार १९:०७

ताप्लेजुङ । सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एकथान डिजिटल घडी प्रदान गरेको छ।   सनराईज बैंकका डेपुटी जनरल म्यानेजर रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्रीको पत्र हस्तान्तरण ...

एकै परिवारका ३ जनाको हत्यामा संंलग्न सार्वजनिक

न्यूज सञ्जाल १९ भाद्र २०७९, आईतवार १८:०१

उदयपुर । उदयपुरको बेलका नगरपालिका ७ स्थित गोवाटारका एकै परिवारका ३ जनाको हत्या गरेको आरोपमा स्थानीय ४३ वर्षीय नरबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बस्नेतलाई आज पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको छ । घटना शुक्रबार बिहान ...

भाइ-बुहारी र भतिजको हत्या गरेको अपराधीद्वारा स्वीकार

न्यूज सञ्जाल १९ भाद्र २०७९, आईतवार ०८:५५

उदयपुर । अघिल्लो दिन आफ्नै भाइ, बुहारी र भतिज गरी ३ जनाको हत्या गर्ने अभियुक्त नगरबहादुर बस्नेतले आरोप स्वीकारेका छन्। घरदेखि खेती जाँदै गरेका ३७ वर्षीय भाइ राजकुमार बस्नेत, ३३ वर्षीया बुहारी सरिता र १३ वर्षीय भतिज सुजनलाई कत्लेआम गर्ने ...

झापाबाट धामी-झाँक्री सम्मेलनले दिएको सन्देश

न्यूज सञ्जाल १९ भाद्र २०७९, आईतवार ०८:१६

बिर्तामोड । नेपालमै पहिलोपल्ट धामी झाँक्रीहरुको राष्ट्रिय सम्मेलन झापाको बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले धामी झाँक्रीहरु समाजको अभिन्न अंग भएकाले उनीहरुलाई हेयको दृष्टिले हेर्न नहुने धारणा राखेका छन् ।   नेपाल ...

पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ प्रहरीको मृत्यु

न्यूज सञ्जाल १८ भाद्र २०७९, शनिबार १९:३२

इनरुवा । सुनसरीको कोसी गाउँपालिका १ मा शनिबार दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका ३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन् ।   सुनसरीका प्रहरी नायब ...

झापामा १ लाख ११ हजारको नारी पत्रकारिता पुरस्कार घोषणा

न्यूज सञ्जाल १८ भाद्र २०७९, शनिबार १८:४९

बिर्तामोड । झापाको नारी संचारगृहले प्रदेश १ कै प्रतिष्ठित पुरस्कार घोषणा गरेको छ । ११औं स्थापना दिवसका अवसरमा शनिबार बिर्तामोडमा आयोजित समारोहमा संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले दुई फरक पुरस्कार घोषणा गरेकी हुन् । १ लाख १ हजार १ सय ११ ...

उदयपुरमा एकैपरिवारका ३ जनाको हत्या, एक पक्राउ

न्यूज सञ्जाल १७ भाद्र २०७९, शुक्रबार २०:५६

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको बिभत्स हत्या भएको छ । बेलका ७ मा स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीय सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको बिभत्स हत्या भएको प्रदेश १ प्रहरी ...

हात्तीको आक्रमणबाट बुद्धशान्तिकी सम्झनाको मृत्यु

न्यूज सञ्जाल १७ भाद्र २०७९, शुक्रबार १९:५९

झापा । चार दिन नबित्दै झापामा हात्तीको आक्रमणबाट थप एक जनाको ज्यान गएको छ । झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो ।   शुक्रबार साँझ ५ः४० बजे मेचीनगर ९ थोप्लेविरान सामुदायिक वनस्थित भित्री सडक खण्डमा स्कुटीमा सवार ...

जन्मकैद तोकिएका शिवसताक्षीका दिप्सन लावती पक्राउ

न्यूज सञ्जाल १६ भाद्र २०७९, बिहीबार २१:५७

झापा । झापामा कर्तब्य ज्यान मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का ३७ वर्षीय दिप्सन लावती रहेका छन् ।   उनलाई झापा जिल्ला अदालतको मिति २०६३ असोज ३ गतेको फैसला पुनरावेदन ...

1 … 257 258 259 260 261 … 769
×