झापा गौरादहको फर्निचरमा आगलागी हुँदा १५ लाख क्षति

न्यूज सञ्जाल १२ भाद्र २०७९, आईतवार १९:३८

दमक । झापाको गौरादहस्थित पायल फर्निचरमा विद्युत सर्ट भएर आगलागी भएको छ । आज (आइतबार) बिहान अन्दाजी साढे ३ बजे भएको आगलगाीबाट गौरादह २ को बजारमा रहेको सो फर्निचरमा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।   ...

कमलबाट १८ थान चिरान काठसहित सिटी पक्राउ

न्यूज सञ्जाल १२ भाद्र २०७९, आईतवार १९:०७

दमक । झापाको कमल गाउँपालिका ५ स्थित सिम्लेबाट प्रहरीले चिरान काठ र सिटी सफारी बरामद गरेको छ ।   इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोली शनिबार पौने २ बजे कमल गाउँपालिकाको सिम्लेमा रोकिराखेको सिटीलाई शंका लागेर चेकजाँच गरेको थियो । ...

बाहुनडाँगीमा हात्ती आएको थाहा पाउन ‘साइरन’ जडान

न्यूज सञ्जाल १२ भाद्र २०७९, आईतवार १८:४७

बाहुनडाँगी (झापा) । मेचीनगर ४ मा भारतबाट हात्ती आएको स्थानीयलाई जानकारी दिनका लागि बाहुनडाँगी बजारमा ‘साइरन’ मेसिन जडान गरिएको छ । शनिबार विद्युतीय साइरनको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरे ।   उज्यालो नेपालका पूर्व अध्यक्ष एवम् स्वयमसेवक रमेश ...

जनजाति महासंघ झापाको अध्यक्षमा पाण्डवलाल चौधरी

न्यूज सञ्जाल १२ भाद्र २०७९, आईतवार ०८:४०

बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाको अध्यक्षमा पाण्डवलाल चौधरी निर्वाचित भएका छन् । महासंघको सातौ अधिवेशनको बन्दसत्रबाट थारु कल्याणकारिणी सभाका प्रतिनिधि चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।   त्यस्तै उपाध्यक्षमा केवलराम राई, रोहित खवास, लीला ...

‘स्रोत नखुलेको भन्दै जग्गा बैनाको पैसा प्रहरीले लग्यो’

न्यूज सञ्जाल १२ भाद्र २०७९, आईतवार ०८:२६

झापा । प्रहरीले स्रोत नखुलेको भन्दै शुक्रबार बिहान १३ लाख ६० हजार झापा गाउँपालिका वडा नं १ बाट बरामद गरेको थियो । स्रोत नखुलेको भनिए पनि प्रहरीले घरभित्र छिरेर बरामद गरेको रकम जग्गा बिक्रीका लागि थापिएको बैनाको रकम भएको परिवारले ...

तेह्रथुममा लोभलाग्दो मार्ग पोखरी तर पुग्नै छाडे पर्यटक

न्यूज सञ्जाल ११ भाद्र २०७९, शनिबार १९:५८

तेह्रथुम । कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, मार्गपोखरी । तेह्रथुमको छथर गाउँपालिका १ आङदिममा यो पोखरी रहेको छ । धार्मिक तथा पर्यटकीय रुपमा परिचित पोखरीमा केही वर्षअघिसम्म पर्यटकको आकर्षण थियो तर अहिले सुनसान छ ।   हरिया ...

अर्जुनधारामा घरबेटीले गरे ‘मजदुरलाई सम्मान’

न्यूज सञ्जाल ११ भाद्र २०७९, शनिबार १९:३०

अर्जुनधारा । मजदुर नेता देउकुमार राई शनिबार आयोजित एक कार्यक्रममा अचम्मित बने । उनी जनप्रतिनिधि पनि हुन् । तर, भर्खरै निर्माण सम्पन्न भएको भवनको घरबेटीले उनलाई सम्मान गर्दा जीवनमै पहिलोपल्ट मजदुरका रुपमा सम्मानित भएको अनुभव सुनाइरहेका थिए ।   झापाको ...

छुरा प्रहार गरी श्रीमतीको हत्या गर्ने नाइके पक्राउ

न्यूज सञ्जाल ११ भाद्र २०७९, शनिबार १०:१५

झापा । श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । झापा गाउँपालिका ६ स्थित चन्द्रबस्ती निवासी ४० वर्षीय नाइके हस्दाले श्रीमतीको हत्या गरेका थिए ।   ३५ वर्षीया श्रीमती तालामोही हस्दालाई मादक पदार्थ सेवन गरेका ...

झापामा हात्तीको आक्रमणबाट दुईजना घाइते

न्यूज सञ्जाल ११ भाद्र २०७९, शनिबार ०९:४५

झापा । झापामा जंगली हात्तीको आक्रमणमा परी दुईजना घाइते भएका छन् । घाइते हुनेमा हल्दिवारी २ का आमाछोरा रहेका छन् ।   आज विहान करिब ४ः३० बजेको समयमा मर्निङ वाकमा निस्केको अवस्थामा हात्तीसंग जम्काभेट हुन पुग्दा फर्सी राजवंशी र उनका ...

कचनकवल किर्ते नागरिकता काण्डका फरार अभियुक्त गुरुङ पक्राउ

न्यूज सञ्जाल ११ भाद्र २०७९, शनिबार ०९:३१

झापा । कचनकवल किर्ते नागरिकता काण्डका फरार अभियुक्त बमबहादुर गुरुङ पक्राउ परेका छन् । कचनकवल २ बस्ने ५८ वर्षीय गुरुङलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।   झुठा विवरण पेस गरी बिदेशी नागरिकलाई गुरुङले नेपाली नागरिकता दिलाउन खोजेका थिए । ...

1 … 260 261 262 263 264 … 769
×