अदालतले भन्यो, ‘झापाको ‘जोरसिमल’मा चेकजाँच बन्द गर’

न्यूज सञ्जाल २३ श्रावण २०७९, सोमबार २२:१४

झापा । सशस्त्र प्रहरी बलको झापामा रहेको चेकपोष्टका कारण स्थानीयबासीलाई हैरानी भएको भन्दै अदालतले तत्काल चेकजाँच नगर्न अन्तरिम आदेश दिएको छ ।   मेचीनगर ७ जोरसिमलस्थित महेन्द्र राजमार्गमा राखेको सशस्त्र प्रहरी बलको चेकपोष्टका कारण स्थानीयबासी तथा उपभोक्ताको आवागमनमा समेत हैरानी ...

भोजपुरमा मोटरसाइकल चोर्ने गिरोहका छ जना पक्राउ

न्यूज सञ्जाल २३ श्रावण २०७९, सोमबार ०९:१७

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरेको छ । यहाँबाट हराएका चार मोटरसाइलसहित उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको हो । रातको समयमा पार्किङ गरेको ठाउँबाट चोरी गरेर बाहिरका जिल्लामा लैजाने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल ...

बिर्तामोडका ७ संरचना हटाइँदै, काँकडभिट्टा-बिर्तामोड-दमकमा ५ वटा आकाशे पुल

न्यूज सञ्जाल २३ श्रावण २०७९, सोमबार ०८:००

झापा । काँकरभिट्टा-लौकही १२० किलोमिटर सडकअन्तर्गत तीन सय ७७ संरचना हटाइने भएको छ । दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको यो सडकखण्डअन्तर्गत साना ठूला गरी ती संरचना हटाइने झापाको बिर्तामोडमा आइतबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सामाजिक तथा पुर्नवास विशेषज्ञ ...

अस्पतालमा सुत्केरी मृत्यु : छानबिन समिति गठन, मृतकको परिवारलाई १० लाख

न्यूज सञ्जाल २३ श्रावण २०७९, सोमबार ०७:४६

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा भर्खरै सञ्चालनमा आएको गणेशमान सिंह सामुदायिक अस्पतालमा प्रसूति गराएकी महिलाको मृत्यु भएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । समिति संयोजकका रुपमा पाँचथर अस्पतालका निमित्त प्रमुख बरुण अग्रवाललाई तोकिएको छ ।   फिदिम नगरपालिका ...

बियर भारत लाँदै गर्दा पिकअपसहित इलामका युवा पक्राउ

न्यूज सञ्जाल २२ श्रावण २०७९, आईतवार २१:०१

झापा । भन्सार छली अबैध रुपमा नेपालबाट भारततर्फ लाँदै गर्दा पिकअपसहित पेय पदार्थ प्रहरीले बरामद गरेको छ । शनिबार साँझ ६ बजे कचनकवल गाउँपालिका ४ स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा भारततर्फ अबैध रुपमा भन्सार छली को १ च ६२३४ ...

झापाको कचनकवलमा साइकलबाट लडेर मृत्यु

न्यूज सञ्जाल २२ श्रावण २०७९, आईतवार २०:५२

झापा । झापाको कचनकवलमा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका ५ पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।   प्रहरीका अनुसार आइतबार बिहान ११ बजे ...

मोटरसाइकलबाट झर्दा अर्जुनधाराकी बृद्धाको मृत्यु

न्यूज सञ्जाल २२ श्रावण २०७९, आईतवार १९:४०

झापा । छोराले चलाएको मोटरसाइकलबाट झर्दा झापा अर्जुनधारा नारायण चोककी एक बृद्धाको मृत्यु भएकाे छ । अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडक खण्डमा आज अपराह्न भएको सवारी दुर्घटनामा परी एक बृद्धाको मृत्यु भएको हो । ...

फिदिममा मृत्यु भएकी सुत्केरीको शव उठ्न सकेन

न्यूज सञ्जाल २२ श्रावण २०७९, आईतवार १९:२६

पाँचथर । सदरमुकाम फिदिम बजारमा रहेको गणेशमान सिंह सामुदायिक हस्पिटलमा मृत्यु भएकी एक सुत्केरी महिलाको शव अहिले साँझ ७ः२० बजेसम्म उठ्न सकेको छैन ।   आजै बिहान फिदिम नगरपालिका वडा नं. ६ सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक) को हस्पिटलमा ...

अर्जुनधाराका मेयर गोम्देनको पहलमा ३० जना चिया मजदुरले पाए टिनका छाना

न्यूज सञ्जाल २२ श्रावण २०७९, आईतवार १८:५४

बिर्तामोड । अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देनको पहलमा अर्जुनधारा ११ मा रहेका चिया मजदुरले टिनको छाना पाएका छन् । बिर्तामोडको गिरी बन्धु टि इस्टेटमा वर्षौदेखि काम गर्दै आएका चिया मजदुरले नयाँ टिनको छाना पाएका हुन् ।   पूर्वपश्चिम राजमार्गको ...

सुकेटार विमानस्थलमा खराब मौसमले २ महिनादेखि उडान अवरुद्ध

न्यूज सञ्जाल २२ श्रावण २०७९, आईतवार ०७:४२

ताप्लेजुङ । ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा दुई महिनाभन्दा लामो समयदेखि उडान हुन सकेको छैन । प्रतिकूल मौसमका कारण हवाइ उडान हुन नसकेको हो । गएको जेठ १४ गतेदेखि एउटा पनि उडान हुन नसेको हवाइ उड्ययन प्राधिकरणका सुेकटार स्टेशन सहायक प्रमुख ...

1 … 270 271 272 273 274 … 769
×