ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई चीनले दियो स्काभेटर

न्यूज सञ्जाल २१ श्रावण २०७९, शनिबार १९:५०

फुङ्लिङ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ । चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो । फक्ताङलुङ गाउँपालिका ७ ओलाचुङगोलामा रहेका टिप्ताला नाका बन्द रहेकाले ...

ज्वेलर्सबाट ७ तोला सुन र २९७ तोला चाँदीको गरगहना चोर्ने पक्राउ

न्यूज सञ्जाल २१ श्रावण २०७९, शनिबार १९:३४

धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका १ स्थित चतराका लक्ष्मण बिकको औलिया ज्वेलर्सबाट सुनचाँदीका गरगहना चोरी गर्ने पक्राउ परेका छन् । अन्दाजी १० लाख ४० हजार ५९० बराबरको गरगहना चोरीमा संलग्न पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय अनिल बराइली रहेका छन् ...

कोशीमा भीषण बाढीपछि हाई अलर्ट जारी

न्यूज सञ्जाल २१ श्रावण २०७९, शनिबार १८:१७

सुनसरी । कोशी नदीमा भीषण बाढी आएपछि हाई अलर्ट जारी गरिएको छ । पानीको ठुलो बहाव वराहक्षेत्रमा देखिएको र कोशीमा बाढीको मात्रा बढ्दै गएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।   शनिबार दिउँसो १ बजेसम्म पानीको बहाव ...

पथरी शनिश्चरेका अक्षय ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल २१ श्रावण २०७९, शनिबार १८:१२

पथरी । मोरङ पथरी शनिश्चरे नगरपालिका १ गुद्री बजारबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय अक्षय माझी रहेका छन् ।   शुक्रबार बेलुका साडे ७ बजे इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी ...

बिर्तामोडमा गाँजासहित डमरु दास पक्राउ

न्यूज सञ्जाल २० श्रावण २०७९, शुक्रबार २०:४७

बिर्तामोड । प्रतिबन्धित लागूऔषध गाँजासहित बिर्तामोडबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड वडा नम्बर ४ का ५६ वर्षीय डमरु दास रहेका छन् ।   शुक्रबार दिउँसो ३ः३० बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले दासलाई आफ्नै घरमा २ ...

बहुविवाह र सवारी ज्यान मुद्दाका फरार २ जना पक्राउ

न्यूज सञ्जाल २० श्रावण २०७९, शुक्रबार १२:३१

विराटनगर । बहुविवाह मुद्दा र सवारी ज्यान मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुविवाह मुद्दाका सुनसरी ईटहरी उपमहानगरपालिका का ३६ वर्षीय सुशिल पोदार र सवारी ज्यान मुद्दाका सुनसरी धरान उपमहानगरपालिका २० देवीगाउँका २८ वर्षीय रामशरण ...

मेचीनगरको पालिया खोलामा नवजात शिशु मृत फेला

न्यूज सञ्जाल २० श्रावण २०७९, शुक्रबार १२:२४

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका ७ स्थित पालिया खोलामा शुक्रबार एक नवजात शिशुको शव फेला परेको छ ।   पूर्वपश्चिम राजमार्गदेखि सय मिटर दक्षिण पालिया खोलामा शिशुको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक ज्ञानकुमार ...

इलाम अस्पतालमा निःशुल्क डाइलासिस सेवा सुरु

न्यूज सञ्जाल २० श्रावण २०७९, शुक्रबार १२:१५

इलाम । इलाममा मृगौला रोगीका लागि निःशुल्क डाइलासिस सेवा सुरु भएको छ । तीन वटा मेसिनबाट इलाम अस्पतालमा मृगौला रोगीका लागि हेमोडाइलासिस सेवा सुरु भएको हो ।   हालसम्म ६ जना बिरामीको ३१ पटक डाइलासिस गरिएको अस्पतालले जनाएको छ । ...

काँकरभिट्टा नाकाबाट फेरि १५० केजी सुपारी बरामद

न्यूज सञ्जाल २० श्रावण २०७९, शुक्रबार ०७:०४

झापा । प्रहरीले नेपालबाट भारततर्फ अवैधरुपमा भन्सार छलि लाँदै गरेको सुपारी फेरि बरामद गरेको छ । बिहीबार दिउँसो ४ः१० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ मेचीडाँडा छेउबाट बरामद गरेको हो ।   नेपालबाट भारततर्फ अवैधरुपमा भन्सार ...

दमकका रोशन कर्तव्य ज्यान मुद्दामा पक्राउ

न्यूज सञ्जाल १९ श्रावण २०७९, बिहीबार २०:३४

झापा । प्रहरीले झापा दमकका रोशन सुन्दासलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरेको छ । दमक ५ निवासी ४९ वर्षीय सुन्दासलाई तत्कालिन पुनराबेदन अदालत इलामको आदेशबमोजिम पक्राउ गरिएको हो ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पुनरावेदन अदालत इलामको २०७० असार ...

1 … 271 272 273 274 275 … 769
×