बहुविवाह मुद्धामा शिवसताक्षीका होम दंगाल पक्राउ

न्यूज सञ्जाल २६ श्रावण २०७९, बिहीबार २१:५८

झापा । बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी १० बस्ने ४३ वर्षीय होमप्रसाद दंगाल रहेका छन् ।   झापा जिल्ला अदालतको मिति २०७६ वैशाख ८ गतेको फैसला बमोजिम बहुविवाह मुद्दामा शिवसताक्षी १० बस्ने ४३ ...

बिर्तामोडका बद्री ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल २६ श्रावण २०७९, बिहीबार १४:१३

बिर्तामोड । झापा बिर्तामोडका एक युवा र भारतीय नागरिकसहित दुई जना लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । झापा प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।   प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको ...

२५ ग्राम ब्राउन सुगरसहित गौरादहका भीम र मोहन पक्राउ

न्यूज सञ्जाल २६ श्रावण २०७९, बिहीबार १३:५५

दमक । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले २५ ग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु गौरादह नगरपालिका निवासी हुन् ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार राति ८ बजे इलाका प्रहरी कार्यालय दमकबाट ...

कोशीटप्पुमा चित्तलको शिकार गरेको आरोपमा ७ जना पक्राउ

न्यूज सञ्जाल २६ श्रावण २०७९, बिहीबार ०७:४४

उदयपुर । नेपाली सेनाले कोशीटप्पु वन्यजन्तु आरक्षमा चित्तलको शिकार गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।   कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले बुधबार श्रीलंका टप्पुस्थित भागलपुरबाट उनीहरुलाई पक्राउ गरेको हो । ...

भारत लाँदै गरेको ३ किलो गाँजासहित दुई पक्राउ

न्यूज सञ्जाल २५ श्रावण २०७९, बुधबार २०:०१

झापा । विराटनगरबाट सशस्त्र प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डल रहेका छन् ।   सशस्त्र प्रहरी बल बीओपी रानीको टोलीले विराटनगर १६ ...

झापामा १४ वर्षीया बालिका बलात्कृत, ताप्लेजुङका युवा पक्राउ

न्यूज सञ्जाल २५ श्रावण २०७९, बुधबार १९:०९

झापा । झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका ९ बस्ने २० वर्षीय दिपेश बिक पक्राउ गरेको छ ।   झापा अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्कस्थित ताप्लेजुङ-पाँचथर होटल ...

ताप्लेजुङमा जसले मृत्युअघि आफ्नै चिहान बनाए

न्यूज सञ्जाल २५ श्रावण २०७९, बुधबार १८:४८

ताप्लेजुङ । बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल गएका फक्ताङलुङ गाउँपालिका ३ लिंखिमका सुकराज सामेखाम लिम्बूलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल जान डाक्टरले सल्लाह दिए ।   त्यही सल्लाह अनुसार उनले झापाको बिर्तामोडका अस्पतालमा देखाए । झापाका अस्पतालले भरतपुरको ...

झापा राजगढका धर्मेन्द्र राजवंशीको पोल्याण्डमा मृत्यु

न्यूज सञ्जाल २५ श्रावण २०७९, बुधबार १८:३३

झापा (एजेन्सी) । पोल्याण्डमा एक झापाली युवकको मृत्यु भएको छ । झापा बाह्रदशी ३ राजगढ भइ वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो ।   पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका राजवंशीको के ? कारणले ...

इरौँटारका विकास लिम्बू मोटरसाइकल दुर्घटनामा घाइते

न्यूज सञ्जाल २५ श्रावण २०७९, बुधबार ०८:४३

बिर्तामोड । बिर्तामोड-भद्रपुर सडकखण्डअन्तर्गतको धौला पुलबाट झरेर एक मोटरसाइकल चालक गंभीर घाइते भएका छन् । हिजो साँझ ७ः५० बजे बिर्तामोड ३ स्थित धौला पुलमा भद्रपुरबाट बिर्तामोडतर्फ आइरहेको मे १० प ९२९९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई खोलामा झरी दुर्घटना भएको ...

शिवसताक्षीबाट १० थान गोलिया बरामद

न्यूज सञ्जाल २५ श्रावण २०७९, बुधबार ०८:१२

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० बाट टिक जातको गोलिया काठ १० थान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी चौकी माईधारको प्रहरी टोली र रतुवामाई वृक्षारोपण आयोजना केर्खाको टोलीले १० थान गोलिया काठ बरामद गरेको हो । ...

1 … 268 269 270 271 272 … 769
×