भिमा शिवाकोटीलाई ‘डिकमान पत्रकारिता’ पुरस्कार
बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यस वर्ष अग्रज पत्रकार भिमा शिवाकोटीलाई प्रदान गर्ने भएको छ । पूर्वअध्यक्ष सम्मिलित प्रतिभा छनोट समितिको मंगलबार बसेको बैठकले ...