भोजपुरको ‘छाँगे झरना’ पर्यटकको पर्खाइमा, प्रचार-प्रसार शून्य !
भोजपुर । यस जिल्लाको सबैभन्दा अग्लो छाँगे झर्ना ओझेलमा परेको छ। प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झर्ना प्रचार-प्रसारको अभावले ओझेलमा परेको हो। प्राकृतिकरूपमा मनोरम रहेको यो झरना १३९ मिटर अग्लो रहेको छ। माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको ...