भुइँमाली दम्पत्तीद्वारा ब्रेन ट्युमरपीडित परिवारलाई ५१ हजार हस्तान्तरण
झापा । सामाजिक अभियन्ता सञ्जय भुइँमाली र उनका श्रीमती भावना कटुवाल (सिर्जना)ले ब्रेन ट्युमरबाट पीडित गीता तामाङको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । सामाजिक अभियन्ता दम्पत्तिले विभिन्न सामाजिक सञ्जालबाट संकलित ५१ हजार गीता तामाङ बचाउ अभियानलाई हस्तान्तरण गरेका हुन् ...