सुनसरीबाट बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिवादी पक्राउ

न्यूज सञ्जाल १३ श्रावण २०७९, शुक्रबार १९:०१

सुनसरी । बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ वर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् ।   विश्वकर्मालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आइआरटी)बाट खटिएको ...

झापामा अति भारी वर्षा, बाढीबाट बच्न महाशाखाको आग्रह

न्यूज सञ्जाल १३ श्रावण २०७९, शुक्रबार ०९:०९

शनिश्चरे । झापाका विभिन्न स्थानमा गए रातिदेखि भारी वर्षा भएको छ । जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको हो ।   बाढी पूर्वानुमान महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा ...

धाइजनमा सर्पले डसेर महिला स्वयंसेविकाको मृत्यु

न्यूज सञ्जाल १३ श्रावण २०७९, शुक्रबार ०८:५७

बिर्तामोड । विषालु सर्पको डसाईबाट झापामा एक जना स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ ।   झापाको धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर ११ मा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरत रुपा मैनालीको विषालु सर्पको डसाईबाट गएराति मृत्यु भएको हो ।

झापाबाट ब्राउन सुगरसहित ‘सिक्किमे दाजुभाइ’ पक्राउ

न्यूज सञ्जाल १३ श्रावण २०७९, शुक्रबार ०८:३३

झापा । भारतबाट नेपालतर्फ प्रतिबन्धित लागूऔषध ब्राउनसुगर भित्र्याउँदै गर्दा भारतीय दुई दाजुभाइ पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत इस्ट सिक्किम ७३७१३४ बस्ने ३० वर्षीय मेगविर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धविर लिम्बू रहेको प्रहरीले जनाएको छ ।   ...

तीन किशोरी मृत्यु प्रकरण : घटना छानबिनको माग गर्दै विद्यार्थीकाे प्रदर्शन

न्यूज सञ्जाल १२ श्रावण २०७९, बिहीबार २०:२६

झापा । एउटै रुखमा तीन किशोरी झुन्डिएको घटनाको वास्तविकतासहित सत्य तथ्य छानबिन गर्न दबाब दिँदै कचनकवलको बनियानीमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । नेपाल गनगाई कल्याण परिषद् झापा र स्थानीय भ्वाइस अफ गनगाई कम्युनिटीको आयोजनामा विद्या निकेतन मावि र कचनकवल माविका ...

पाँचथरमा अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकोप्टरमार्फत उद्धार

न्यूज सञ्जाल १२ श्रावण २०७९, बिहीबार १९:३८

पाँचथर । अत्यधिक रक्तश्राव भएकी पाँचथरको फालेलुङ गाउँपालिका ७ की २३ वर्षीया एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइएको छ ।   पाठेघर बाहिर डिम्बबाहिनी नलीमा बसेको गर्भका कारण नली फुटेर रक्तश्राव हुँदा गम्भीर अवस्थामा ...

झापामा करेन्ट लागेर एकको मृत्यु

न्यूज सञ्जाल १२ श्रावण २०७९, बिहीबार १९:२८

झापा । झापाको भद्रपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । झापाको भद्रपुरमा रहेको एक खोल्सीमा माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको हो ।   प्रहरीका अनुसार आज अपराह्न ४ः३० बजे भद्रपुर ७ घर भई ...

झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

न्यूज सञ्जाल ११ श्रावण २०७९, बुधबार १९:२८

झापा । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । मृतक साइकलयात्रीको पहिचान नखुलेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।   प्रहरीका अनुसार बुधबार अपराह्न साढे ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका ५ ...

ताप्लेजुङ जिल्ला अदालतमा पहिलोपटक महिला न्यायाधीस

न्यूज सञ्जाल ११ श्रावण २०७९, बुधबार १७:४७

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतले पहिलो पटक ‘महिला जिल्ला न्यायाधीस’ पाउने भएको छ। न्याय परिषद्ले गरेको सरुवा सिफारिस अनुसार ताप्लेजुङ जिल्ला अदालतमा सुनसरी जिल्ला अदालतमा न्यायाधीस रहेकी निर्मला योङ्या जिल्ला न्यायाधीस आउने भएकी छिन्।   यहाँ कार्यरत जिल्ला न्यायाधीस प्रकाश ...

मोरङको छुट्टाछुट्टै घटनामा २ बालकको मृत्यु

न्यूज सञ्जाल ११ श्रावण २०७९, बुधबार १७:३४

मोरङ । मोरङको बेलबारी र सुन्दरहरैँचा नगरपालिकामा भएको छुट्टाछुट्टै घटनामा परी २ जना बलाकको मृत्यु भएको छ।   पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेलबारी नगरपालिका ८ मा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ ...

1 … 275 276 277 278 279 … 769
×