ताप्लेजुङका युवा चारआली जंगलमा मृत फेला, हत्याको आशंका
बिर्तामोड । झापाको चारआली जंगलमा झुण्डिएको अवस्थामा एकजना युवकको शव फेला परेको छ । ताप्लेजुङको पाथीभरा याङवरक ३ तिरिङ्गे स्थायी घर भएका मनकुमार पौडेल झुण्डिएको अवस्थामा भेटिएका हुन् । बर्नेबाट सामान ल्याउन बिर्तामोड आएका पौडेल हिजो दिउँसो ३ बजेपछि ...