कोसी ब्यारेजको सबै ढोका नखोलिँदा कोसी र बराहक्षेत्रका बस्ती डुबानमा

न्यूज सञ्जाल १८ श्रावण २०७९, बुधबार ०७:४१

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ । सप्तकोसीमा मंगलबारर पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ८ सय १० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ...

धान खेतमा लडेर हल्दिबारीमा एक बृद्धको मृत्यु

न्यूज सञ्जाल १८ श्रावण २०७९, बुधबार ०७:२७

झापा । झापाको हल्दिबारीमा धान खेतमा लडेर एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका ५ निवासी अन्दाजी ८३ वर्षीय चन्दमान राईको धान खेतको आलीबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।   हल्दिवारी गाउँपालिकाको कार्यालयदेखि दुई सय मिटर दक्षिण ...

झापाको कमलमा पौडी खेल्दा एक जना बेपत्ता

न्यूज सञ्जाल १७ श्रावण २०७९, मंगलवार १९:४७

दमक । झापाको गौरादह ९ स्थित बैगुन्धुरा सरङ्पाडा भएर बग्ने कमल खोलामा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएको छ । बेपत्ता हुने कमल गाउँपालिका १ बस्ने १८ वर्षीय उज्ज्वल खरेल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।   मंगलबार ...

तेह्रथुममा मुस्लीले हानेर बाबुको हत्या

न्यूज सञ्जाल १७ श्रावण २०७९, मंगलवार १९:२८

तेह्रथुम । छथर गाउँपालिका–५ ओख्रे ठकुरीगाउँमा छोराले आफ्नै बुबालाई मुस्ली प्रहार गरी हत्या गरेका छन् । २४ वर्षीय छोरा टंक भण्डारीले ५३ वर्षीय बाबु भक्तहादुर भण्डारीलाई पिठो कुट्ने मुस्ली प्रहार गरी मंगलबार हत्या गरेका हुन् ।   मुस्ली प्रहारबाट गम्भीर ...

कानेपोखरीमा बसबाट लडेर एक जनाको मृत्यु

न्यूज सञ्जाल १७ श्रावण २०७९, मंगलवार १९:१६

मोरङ । कानेपोखरी-रंगेली सडकखण्डस्थित कानेपोखरी-२ मा बसबाट लडेर एक वृद्धको मंगलबार मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका २ का ७३ वर्षीय बलभद्र पराजुलीको मृत्यु भएको हो ।   कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को१ख ४१८८ नम्बरको यात्रुबाहक बसबाट ओर्लने क्रममा लडेर ...

चोरी मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

न्यूज सञ्जाल १७ श्रावण २०७९, मंगलवार ०८:२८

विराटनगर । चोरी मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका वडा नं. ४ बस्ने ३० वर्षीय संजयकुमार मण्डल र सुनसरी धरान उपमहानगरपालिका वडा नं. ३ भानु स्मृतिमार्ग बस्ने ३७ वर्षीय विशेष भुजेल रहेका ...

माछा मार्ने क्रममा डुबेका युवकको शव फेला

न्यूज सञ्जाल १७ श्रावण २०७९, मंगलवार ०८:००

मोरङ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा साउन १६ गते डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।   सोही ठाउँ बस्ने ३० वर्षीय फुलु ऋषिदेव उक्त पोखरीमा माछा मार्ने क्रममा बेपत्ता भएका ...

झापामा अढाइ केजी गाँजासहित एक महिला पक्राउ

न्यूज सञ्जाल १६ श्रावण २०७९, सोमबार ११:५८

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका १४ दुवागढीमा लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५० वर्षीया जेगुन खातुन रहेकी छन् ।   खातुनले घरबाटै लागू औषध गाँजा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका ...

खोटाङमा भूकम्पले एक घर ढल्यो, ४७ घर चर्किए

न्यूज सञ्जाल १६ श्रावण २०७९, सोमबार ०८:३५

खोटाङ । खोटाङको साकेला गाउँपालिका ५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ मेग्नेच्युडको भूकम्पले ४७ वटा घर चर्किनुका साथै एक घर भत्किएको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु मात्तिमविर्तामा मात्र ४५ घर चर्किएको वडाध्यक्ष जीवन न्यौपानेले बताए ।   ...

पोखरामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गयो

न्यूज सञ्जाल १६ श्रावण २०७९, सोमबार ०८:२५

कास्की । पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।   गएरातिदेखिको वर्षापछि घरमाथिबाट आएको पहिरोले पुरिँदा सन्तोष सुनारको ज्यान गएको हो । पहिरोमा परेर सुनिता सुनार र सिमन ...

1 … 273 274 275 276 277 … 769
×