ताप्लेजुङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । फुङ्लिङ नगरपालिका ९ हाङ्देवा गाइगुडेका ५६ वर्षीय बलबहादुर साँबाले आफ्नी श्रीमती ५४ वर्षीया कान्छीमाया लिम्बूको हत्या गरेका हुन् । प्रहरीका अनुसार शुक्रबार (हिजो) साँझ करिव ...