मोरङबाट युरेनियमजस्तो देखिने पदार्थसहित १५ जना पक्राउ
मोरङ । युरेनियमजस्तो देखिने पदार्थसहित मोरङ प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित ट्राफिक चोकमा रहेको ठुलदाइको होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद गरेको हो । ...