घाइते भएका बिर्तामोडका सविनको उपचारका क्रममा मृत्यु
झापा । झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा भएको सडक दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । बुद्धशान्ति १ स्थित मेची राजमार्ग असार २९ गते भएको दुर्घटनामा मोटरसाइकलमा सवार बिर्तामोडका युवाको ज्यान गएको हो । मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ अन्दाजी ...