गैँडेबाट सखुवाको काठसहित मारुती भ्यान बरामद

न्यूज सञ्जाल ९ श्रावण २०७९, सोमबार १८:४७

झापा । झापाको गैँडे सामुदायिक वनबाट तस्करी हुँदै गरेको ४० क्युफिट सखुवा काठसहित मारुती भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ ।   आज सोमबार बिहान ५ः५० बजे शिवसताक्षी १० स्थित गैँडे सामुदायिक वनमा काठ तस्करी हुँदै गरेको सूचना अनुसार अस्थायी प्रहरी ...

झापाको धरमपुरबाट ब्राउन सुगरसहित १ जना पक्राउ

न्यूज सञ्जाल ९ श्रावण २०७९, सोमबार ११:३१

झापा । झापाको शिवसताक्षी नगरपालिका १ धरमपुर चर्चाबारीबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका १ धरमपुरस्थित शुक्रबारे बस्ने २१ वर्षीय किरण श्रेष्ठ रहेका छन् । हिजो बेलुका ६ बजे ईलाका प्रहरी ...

अछामको पहिरोमा परेर एकै घरका ३ जनाको मृत्यु

न्यूज सञ्जाल ९ श्रावण २०७९, सोमबार ०८:५३

काठमाडौँ । अछामको तुर्माखाँद २ भुलुमा आइतबार राति पहिरोमा पुरिँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । एक जनाको भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।   आइतबार राति १ बजे अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु ...

सोमबार बिहानै ४.७ म्याग्निच्युडको भूकम्प

न्यूज सञ्जाल ९ श्रावण २०७९, सोमबार ०८:३२

झापा । सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।   विज्ञहरुका अनुसार यो ०७२ सालकै विनाशकारी भूकम्पको ...

सामुहिक आत्महत्याः ‘छोरी फर्किने आशमा थियो परिवार’

न्यूज सञ्जाल ८ श्रावण २०७९, आईतवार २१:०४

झापा । झापाको कचनकवल गाउँपालिका ५ की १६ वर्षीया करिना, कल्पना र १७ वर्षीया अञ्जली गणेश साथीसाथी हुन् । घर नजिकैको चियाबगानमा काम गर्ने उनीहरु प्रायः सँगै हुन्थे । शनिबार दिउँसो १२ बजेतिर पनि उनीहरु सँगै निस्किए । घरबाट निस्किएपछि ...

२४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु, ३४७ संक्रमित थपिए

न्यूज सञ्जाल ८ श्रावण २०७९, आईतवार १९:५५

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ३ हजार ८८८ नमुना परीक्षण गर्दा ३४७ संक्रमित भएका हुन् ।   २ हजार ३६० पीसीआरमा ...

झापा र सुनसरीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

न्यूज सञ्जाल ८ श्रावण २०७९, आईतवार १८:३६

दमक । झापा र सुनसरीमा भएको सवारी छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक जना पुरूष रहेका छन् ।   झापाको कमल गाउँपालिका १ स्थित भित्री सडक खण्डमा प्रदेश १-०१-०१३ प ४३४२ ...

झापाका तीन किशोरी एउटै रुखमा झुण्डिएपछि…

न्यूज सञ्जाल ८ श्रावण २०७९, आईतवार १६:२३

झापा । झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् ।तीनै जना किशोरीले सामूहिक आत्महत्या गरेको घटनाले गाउँ नै शोकमा डुबेको छ ।   कचनकवल गाउँपालिका ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा ...

प्रदेश १ मा ‘बलात्कार, हत्या’जस्ता अपराध सर्वाधिक

न्यूज सञ्जाल ८ श्रावण २०७९, आईतवार ०८:०८

काठमाडौँ । गतवर्ष साउनदेखि जेठसम्मको अवधिमा देशभर ज्यानसम्बन्धी कसुरका ७ हजार ४०३, बलात्कारका २ हजार १३८ घटना प्रहरीमा दर्ता भएको छ । सो अवधिमा देशभर कर्तव्य ज्यानको ५४८, ज्यान मार्ने उद्योगका ९६२ घटना भएको प्रहरीले जनाएको छ ।   २०७८ ...

६ ग्राम ब्राउन सुगरसहित कनकाईका दुई युवा पक्राउ

न्यूज सञ्जाल ७ श्रावण २०७९, शनिबार २०:५२

झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र सोही ठाउँका २५ वर्षीय सन्दिप कुमाल रहेका छन् ।   शनिबार दिउँसो १ः४५ बजे मेचीनगर ...

1 … 277 278 279 280 281 … 769
×