अर्जुनधारा ८ का १५ किसानलाई २ लाखको निःशूल्क च्यापकटर

न्यूज सञ्जाल २० असार २०७९, सोमबार १७:०९

शनिश्चरे । अर्जुनधारा नगरपालिकाको ८ नम्बर वडा समितिले छनौटमा परेका १५ जना पशुपालक किसानलाई निःशूल्करुपमा १५ थान घाँस काट्ने मेसिन (च्यापकटर) वितरण गरेको छ ।   चालु आर्थिक वर्ष २०७८/७९ को वडास्तरीय योजनाअन्तर्गत वडा समितिको निर्णयबमोजिम प्राथमिकताका आधारमा १५ जना ...

झापामा जंगली जनावरबाट ५२ जनाले ज्यान गुमाए

न्यूज सञ्जाल २० असार २०७९, सोमबार १६:३७

झापा । झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए पनि यसको ठोस ...

झापाका ८ वटा पेट्रोल पम्पमा चोरी गर्ने बिर्तामोडका तामाङ पक्राउ

न्यूज सञ्जाल १९ असार २०७९, आईतवार २०:४१

झापा । झापाका पेट्रोल पम्पहरूमा हुने श्रृंखलाबद्ध चोरी घटनामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सङ्खुवासभा जिल्ला मकालु गाउँपालिका ३ घर भई हाल झापाको बिर्तामोड नगरपालिका १ मा बसोबास गर्ने ३५ वर्षीय देवराज तामाङ रहेको प्रहरी कार्यालय ...

पाँचथर पहिरोमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

न्यूज सञ्जाल १९ असार २०७९, आईतवार १८:२९

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ७ बिहिदिनमा केही दिनअघि गएको पहिरोमा परी बेपत्ता भएका थप २ जना मृत फेला परेका छन् । शुक्रबार राति परेको मुसलधारे वर्षासँगै गएको पहिरोले घर बगाँउदा बेपत्ता भएकी ३८ वर्षीया गोमा मगर र उनकी १९ ...

अर्जुनधारामा हत्या गरी बोरामा फाल्ने तीन जना सार्वजनिक

न्यूज सञ्जाल १९ असार २०७९, आईतवार १७:३३

बिर्तामोड । गतहप्ता झापाको अर्जुनधारामा फालिएको अवस्थामा फेला परेको भारतीय नागरिकको हत्यामा संलग्नलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । उनीहरुले भारतीय नागरिकको हत्या गरि असार १२ गते राति अर्जुनधारा ४ मा रहेको ह्यूम पाइपभित्र बोरामा फालेका थिए ।   भारतीय ...

अर्जुनधारामा बोराभित्र फालिएका पुरुषको हत्यामा संलग्न पक्राउ

न्यूज सञ्जाल १९ असार २०७९, आईतवार १३:५२

बिर्तामोड । झापाको अर्जुनधारामा मृत भेटिएका पुरुषको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले उनीहरुलाई समातेको हो । उनीहरुलाई केहीवेरमा प्रहरीले सार्वजनिक गर्दैछ । मृत अवस्थामा भेटिएका व्यक्ति भारतीय नागरिक नागरिक भएको पाइएको छ । ...

साहित्यकार दाहालले ल्याए एकैपटक तीन कृति

न्यूज सञ्जाल १९ असार २०७९, आईतवार ०९:०४

शिवसताक्षी । झापाली साहित्यकार उमानाथ दाहालको तीन वटा कृति शनिबार एकैपटक विमोचन भएको छ । शिवसताक्षी नगरपालिका ९ दूधे निवासी दाहालको बाल गीति कविता संग्रह ‘बाल संसार’, राष्ट्रिय गीत संग्रह ‘हाम्रो टोपी’ र कविता संग्रह ‘स्वानुभूति’को विमोचन भएको हो । ...

मोरङमा मट्टितेल छर्केर श्रीमतीको हत्या गर्ने पक्राउ

न्यूज सञ्जाल १८ असार २०७९, शनिबार २१:४४

मोरङ । मोरङको रंगेलीमा एक महिलाको आगो लगाएर हत्या भएको छ । शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्केर आगो लगाएर हत्या गरिएको हो ।   श्रीमतीको हत्या आरोपमा प्रहरीले उनका ...

हातले लोभ्यायो इलाममा पर्यटक

न्यूज सञ्जाल १७ असार २०७९, शुक्रबार १९:३५

इलाम । पर्यटक तान्न वा अवलोकनका लागि खासै नयाँ कुरा चाहिँदैन । तर, नौलो अनि पृथक हुन आवश्यक रहेको इलाम बजार नजिकै निर्माण गरिएको हात हेर्न जार्ने पर्यटकबाट नै पुष्टि हुन्छ । जमिनबाट ठाडो पारेर उठाइएको हातको नाडीमा लिस्नो निर्माण ...

इलामको जिप दुर्घटनाका घाइतेको पहिचान खुल्यो, सबैकाे रेफर

न्यूज सञ्जाल १७ असार २०७९, शुक्रबार १७:३२

इलाम । मेची राजमार्गको इलाम नगरपालिका १ साँखेजुङस्थित मिलगोलाईमा जिप दुर्घटनामा घाइते भएका सबै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी १३ जना घाइते भएका थिए । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप दुर्घटना हुँदा सबै ...

1 … 286 287 288 289 290 … 769
×