के हो नाइरोबी फ्लाई ? कति घातक हुन्छ ?

न्यूज सञ्जाल २३ असार २०७९, बिहीबार २०:०४

झापाका सौरभ भट्टराईलाई एक दिन हात‚ गाला, ढाडमा रातो डाबरजस्तो देखियो । धेरै चिलाएपछि कन्याउँदा एलर्जी अरु ठाउँमा फैलियो । उनले अघिल्लो दिन झुल नलगाई सुतेका कारण किराले टोकेको हुन सक्ने बताए । अहिले उनको हातमा भने घाउ सुक्दै गएको ...

चरा अन्वेषक खरेलले खिचे दुर्लभ सेतो भ्याकुरको तस्वीर

न्यूज सञ्जाल २३ असार २०७९, बिहीबार ०८:५९

झापा । चरा संरक्षणकर्मी देबेन खरेलले कोशी टप्पु क्षेत्रमा दुर्लभ सेतो भ्याकुर फेला पारेका छन् । फोटो पत्रकार महासंघको कार्यक्रममा सहभागी हुन कोशी टप्पु बन्यजन्तु आरक्ष पुगेका खरेलले असार २० गते विहान ७ बजे सेतो बगाले भ्याकुरको तस्वीर खिँचेका हुन् ...

उदयपुरमा पौडी खेल्नेक्रममा दुई बालिका बेपत्ता

न्यूज सञ्जाल २३ असार २०७९, बिहीबार ०८:००

उदयपुर । स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका १४ साउने धाप्लाङका ती बालिका बुधबार बेपत्ता भएका हुन् ।   त्रिनपा १४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाएर सुनकोसी नदीमा बेपत्ता ...

अर्जुनधाराकी मिर्गौलापीडित येक्तेनलाई अमेरिकाबाट ४ लाख बढी सहयोग

न्यूज सञ्जाल २२ असार २०७९, बुधबार २०:५९

अर्जुनधारा । विगत ४ वर्षदेखि दुवै मिर्गौला खराब भइ उपचरारत अर्जुनधाराकी एक मिर्गौलापीडितलाई सहयोगी हातहरुले अमेरिकाबाट आर्थिक सहयोग गरेका छन् । अर्जुनधारा १ साधुटार निवासी लक्ष्मी येक्तेनलाई अमेरिकामा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीले सहयोग गरेका हुन् ।   आर्थिक अवस्था कमजोर ...

सुरुङ्गाका १२ वर्षीय बालक हिजो बेलुकादेखि वेपत्ता

न्यूज सञ्जाल २२ असार २०७९, बुधबार १९:५९

बिर्तामोड । झापाको कनकाई नगरपालिका ३ बाट हिजो मंगलबार अपरान्हदेखि एकजना बालक वेपत्ता भएका छन् । स्थानीय दीपक राईका छोरा १२ वर्षीय सियोन राई हराइरहेका हुन् । उनी घर वरिपरि साइकल चलाउने भन्दै हिँडेका थिए ‌।   स्थानीय कनकाई माविमा ...

झापाको अर्जुनधारामा हात्ती मृत फेला

न्यूज सञ्जाल २२ असार २०७९, बुधबार ०८:४३

अर्जुनधारा । झापाको अर्जुनधारा ४ स्थित दहीझोडामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ । सुखानी सहीदमार्गदेखि केही तल दहीझोडा खोला किनारको खेतमा वयस्क हात्ती मृत फेला परेको हो ।   मृत्युको कारण खुलिसकेको छैन । घटनास्थलमा वन डिभिजन ...

९ ग्राम ब्राउन सुगरसहित काँकरभिट्टाबाट मिलन पक्राउ

न्यूज सञ्जाल २१ असार २०७९, मंगलवार १९:३४

झापा । मेचीनगर ६ काँकरभिट्टा स्थित मेची पुलबाट प्रहरीले ९ ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा मोरङ ...

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

न्यूज सञ्जाल २१ असार २०७९, मंगलवार १९:१६

रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चार जनाको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।   रामेछापको सुनापति गाउँपालिका ५ सिमानामा बा ३ ख ...

मोरङमा लागूऔषध ट्याब्लेटसहित २ जना पक्राउ

न्यूज सञ्जाल २१ असार २०७९, मंगलवार १८:४७

झापा । मोरङका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका १ का ४४ वर्षीय भानु याङदेनलाई सोमबार दिउँसो ...

मादी हत्याकाण्डमा संलग्न ४ जनालाई आजीवन कारावास

न्यूज सञ्जाल २१ असार २०७९, मंगलवार १८:३८

सङ्खुवासभा । जिल्ला अदालत सङ्खुवासभाले मादी हत्या प्रकरणमा संलग्न पाँचमध्ये चार जनालार्ई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला अदालत सङ्खुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संलग्न चार जनालाई आजीवन र एक जनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको ...

1 … 285 286 287 288 289 … 769
×