वर्षाले झापामा २७७ घरपरिवार विस्थापित
झापा । अविरल वर्षाका कारण झापाका विभिन्न स्थानका दुईसय ७७ घर परिवार विस्थापित भएका छन् भने यो समाचार तयार पार्दासम्म मानवीय क्षति भने भएको छैन । शिवसताक्षी १ का हरिदेव ताजपुरियाको कुखुराको फारममा नजिकै रहेको पैनिको पानी पस्दा १ ...