अर्जुनधाराका जनप्रतिनिधिलाई नेपाल मगर संघको बधाई
शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख, उप्रमुखलगायत नवचिर्वाचित जनप्रतिनिधि नेपाल मगर संघ अर्जुनधारा नगर समितिले शुक्रबार बधाई ज्ञापन गर्दै स्वागत सम्मान गरेको छ । सामुदायिक भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख बलदेव सिंह गोम्देन र उपप्रमुख खड्गमाया पराजुलीलाई बधाई ज्ञापन ...