अर्जुनधारामा मोटरसाइकल दुर्घटना हुँदा फिदिमका युवाको मृत्यु

न्यूज सञ्जाल २६ असार २०७९, आईतवार ०८:१९

झापा । झापाको शनिश्चरे बिर्तामोड सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा परि फिदिमका कुमार खनालको ज्यान गएको हो । मृतकको साथमा रहेको नागरिकतामा पाँचथर फिदिम नगरपालिका ५ का कुमार खनाल उल्लेख छ ।   ...

मेचीपुलबाट ब्राउन सुगरसहित रोजिना पक्राउ

न्यूज सञ्जाल २५ असार २०७९, शनिबार २०:४०

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका ६ मेचीपुलबाट एक जनालाई युवतीलाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २२ वर्षीया युवती रहेकी छन् ।   प्रहरीका अनुसार मेचीनगर नगरपालिका ७ नयाँ बसपार्क बस्ने २२ वर्षीया रोजिना आले ...

बिर्तामोडको होटलमा प्रहरीको छापा, यौनधन्दा आरोपमा ९ युवती पक्राउ

न्यूज सञ्जाल २५ असार २०७९, शनिबार १९:४३

बिर्तामोड । प्रहरीले लामो समयपछि यौनधन्दा सञ्चालन गर्ने होटलहरूमा छापा मारेर ९ जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका१ स्थित पश्चिम स्टेन्डका विभिन्न होटलहरूमा दिउँसै यौनधन्दा हुने गरेको जनगुनासो बढेपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शनिबार छापा मारेको ...

धुलाबारीमा घाँटीबाट सुनको सिक्री थुत्ने युवक पक्राउ

न्यूज सञ्जाल २५ असार २०७९, शनिबार ०९:४८

झापा । झापाको मेचीनगर नगरपालिका १० स्थित धुलाबारी बजारमा घाँटीमा लगाएको सुनको सिक्री थुते भाग्ने एक जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ बस्ने २० वर्षीय निरज राय रहेका छन् ।   रायले हिजो ...

अर्जुनधाराका जनप्रतिनिधिसँग न्यायमा पहुँचबारे अन्तरक्रिया

न्यूज सञ्जाल २४ असार २०७९, शुक्रबार २०:३५

शनिश्चरे । झापा जिल्ला अदालतको आयोजना तथा अर्जुनधारा नगरपालिकाको समन्वयमा एक दिवसीय न्यायमा बाह्य पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   नगरपालिकाको न्याय सम्पादनमा सहज होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । सहभागी जनप्रतिनिधिहरुले जनताका ...

ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु

न्यूज सञ्जाल २४ असार २०७९, शुक्रबार २०:२१

बिर्तामोड । ट्याक्टरले अटोलाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका ३ निवासी ३४ वर्षीया कमला नेपाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।   प्रहरीका अनुसार कनकाई नगरपालिका ३ स्थित ...

भारतीय नागरिक हत्या प्रकरणमा थप एक पक्राउ

न्यूज सञ्जाल २४ असार २०७९, शुक्रबार २०:१४

झापा । झापामा भारतीय नागरिकको हत्यामा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दरहरैँचा नगरपालिका ६ निवासी २४ वर्षीय शैलेश सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।   गत असार ...

झापामा १३ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

न्यूज सञ्जाल २४ असार २०७९, शुक्रबार २०:०३

बिर्तामोड । झापा गाउँपालिकामा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका ३ का २२ वर्षीय फरमान अली र सोही गाउँपालिका ४ का ३२ वर्षीय मनोज गणेश रहेका छन् ।   इलाका प्रहरी कार्यालय कुमारखोदबाट ...

बिर्तामोडका १५ वर्षीय किशोर हिजो बिहानदेखि बेपत्ता

न्यूज सञ्जाल २४ असार २०७९, शुक्रबार ०७:५५

बिर्तामोड । झापाको कनकाई नगरपालिकाको सुरुंगाबाट हराएका १२ वर्षीय बालक नभेटिँदै बिर्तामोडबाट अर्का बालक हराएका छन् । सुरुंगाका सियोन राई मंगलबार अपराह्नदेखि हराइरहेका छन् । यसैबीच, बिर्तामोडबाट एक किशोर बेपत्ता भएका छन् ।   साइकल कुदाउन निस्केका १२ वर्षीय सियोन ...

पाँचथरको राँके-रवि सडक अझै कालोपत्र हुन सकेन

न्यूज सञ्जाल २३ असार २०७९, बिहीबार २०:५०

पाँचथर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राँके-रवि-बुधबारे सडकको काम लथालिङ्ग अवस्थामा छ । भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण राँके–रवि–बुधबारे सडकले गति लिन सकेको छैन ।   पाँचथरको राँकेदेखि रवि-छ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १०३ किलोमिटर सडक कालोपत्र ...

1 … 284 285 286 287 288 … 769
×