धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु
धनकुटा । धनकुटाको एक पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका ६ स्थित पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको हो । पोखरीमा १४ र १५ वर्षीय बालकको डुबेर ज्यान गएको प्रहरीले जनाएको ...