ताप्लेजुङको खेवाङमा पहिरोले ५३ परिवार विस्थापित
ताप्लेजुङ । दुई जनाको मृत्यु भइसकेको सिरिजंगा गाउँपालिका ७ खेवाङमा पहिरोका कारण ५३ परिवार विस्थापित भएका छन् । वडाध्यक्ष बुद्ध दाहालका अनुसार पानी पर्ने क्रम नरोकिएकाले विस्थापित हुने क्रम अझै बड्ने देखिएको छ । एकदेखि अर्को बस्तीमा जाने उपाय नभएकाले ...